सामग्रीमा जानुहोस्

सङ्कटा मन्दिर, काठमाडौँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(संकटा मन्दिर, काठमाडौँबाट अनुप्रेषित)
संकटा मन्दिर (Te Baha)
संकटा मन्दिरमा शनिबार दर्शनार्थीको भीड
सङ्कटा मन्दिर, काठमाडौँ पृथ्वी-को अवस्थिति
सङ्कटा मन्दिर, काठमाडौँ
संकटा मन्दिरमा शनिबार दर्शनार्थीको भीड
धर्म
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ
स्थान
स्थानटेबहाल, काठमाडौँ
देशनेपाल
वास्तुकला
किसिमप्यागोडा

काठमाडौँको संकटा मन्दिर संकटाको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

फोटोहरु

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]

यी पनि हेर्नुहोस्

[सम्पादन]