कोंकोना सेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोंकोना सेन शर्मा
कोंकोना सेन शर्मा सन् २०१२ मा
जन्म (१९७९-१२-०३) डिसेम्बर ३, १९७९ (उमेर ३९)
नयाँ दिल्ली, भारत
पेशा अभिनेत्री
कार्यकाल २००० - वर्तमान

कोंकणा सेन शर्मा (बङ्गाली: কঙ্কনা সেন শর্মা कोंग्कोना शेन शोर्मा, हिन्दी: कोंकणा सेन शर्मा), को जन्म ३ डिसेम्बर १९७९ मा भएको थियो, उनी एक भारतीय अभिनेत्री हुन् । उनी फिल्म निर्माता र अभिनेत्री अपर्णा सेनकी छोरी हुन् । शर्मा मुख्यतया भारतीय कलागृह र स्वतन्त्र चलचित्रहरूमा देखिने गरेकी छिन् । आफ्नो अभिनय क्षेत्रमा उनको उपलब्धिहरूले उनलाई समकालिन समानान्तर भारतीय चलचित्रको एक उत्कृष्ट अभिनेत्रीको रूपमा स्थापित गरेको छ ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]