खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खाल्सा छिन्ताङ सहिदभूमि
Khalsa Chhintang Sahidbhumi
—  गाउँपालिका  —
खाल्सा छिन्ताङ सहिदभूमिको स्थान-Nepalको नक्सामा
खाल्सा छिन्ताङ सहिदभूमि
खाल्सा छिन्ताङ सहिदभूमि
नेपालको नक्शामा खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका
निर्देशाङ्क (खोकु): २६°५९′उत्तर ८७°१३′पूर्व / २६.९९° उत्तर ८७.२१° पूर्व / 26.99; 87.21निर्देशाङ्क: २६°५९′उत्तर ८७°१३′पूर्व / २६.९९° उत्तर ८७.२१° पूर्व / 26.99; 87.21
देश  नेपाल
प्रदेश प्रदेश नं. १
जिल्ला धनकुटा जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार[१]
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष मनोज रार्इ (एमाले)
 - उपाध्यक्ष रत्‍नश्वरीं रार्इ (एमाले)
 - कार्यकारी इन्दिरा न्यौपाने
क्षेत्रफल
 - जम्मा ९९.५५ किमी (३८.४ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा १८,७६०
 जनघनत्व १८८.४/किमी (४८८.१/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-४४
केन्द्र साविकको खोकुको कार्यालय
वेबसाइट khalsachhintangshahidbhumimun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका छिन्ताङ, आँखिसल्लाखोकु गाउँ विकास समितिहरूलाई समेटेर खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,७६० रहेको छ । यसको क्षेत्रफल ९९.५५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खोकुको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "कर्मचारी विवरण", खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]