सामग्रीमा जानुहोस्

सहिदभूमि गाउँपालिका

सहिदभूमि गाउँपालिका
सहिदभूमि गाउँपालिका धनकुटा जिल्ला-को अवस्थिति
सहिदभूमि गाउँपालिका
सहिदभूमि गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
सहिदभूमि गाउँपालिका
सहिदभूमि गाउँपालिका नेपाल-को अवस्थिति
सहिदभूमि गाउँपालिका
निर्देशाङ्क: २६°५९′ उत्तर ८७°१३′ पूर्व / २६.९८° उत्तर ८७.२१° पूर्व / 26.98; 87.21
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमनोज राई (नेकपा (एमाले))
 • उपाध्यक्षरत्नश्वरी राई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९९.५५ किमी२ (३८.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,७६७
 • घनत्व१८०/किमी२ (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक खोकु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सहिदभूमि गाउँपालिका धनकुटा जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छिन्ताङ, खोकु र आँखिसल्ला गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सहिदभूमि गाउँपालिकाको कुल जनसङ्ख्या १७,७६७ रहेको छ भने यहाँ ४,०९० घरधुरी रहेका छन्।[२]

सहिदभूमि गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१छिन्ताङ (८, ९)२,६६८१७.४५१५२.८९
२छिन्ताङ (५–७)२,९८०१९.१८१५५.३७
३छिन्ताङ (१–४)३,०२५१०.५७२८६.१९
४खोकु (१–५)२,१८९९.४५२३१.६४
५खोकु (६–९)१,६६५१२.४२१३४.०६
६आँखिसल्ला (३–८)३,१०९१८.१६१७१.२०
७आँखिसल्ला (१, २, ९)२,१३११२.३२१७२.९७
जम्मा१७,७६७९९.५५१७8.४७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]