गोर्खेधाप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोर्खेधाप
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलमेची
जिल्लाइलाम
जनसङ्ख्या
 (सन् २००१)
 • जम्मा४८८९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

गोर्खेधाप (English: Gorkhe)इलाम जिल्लाको पूर्वी भेकमा अवस्थित एक गाउँ विकास समिति हो । गोर्खेधाप राणाकालमा पूर्वी नेपालको एक महत्त्वपूर्ण व्यापारिक नाका थियो । इलामको पूरानो बजार गोर्खे बजार हो ।[१]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१ को जनगणना अनुसार गोर्खेधापको जनसङ्ख्या ४८८९ थियो।[२] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९
  2. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]