जीतपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जीतपुर
देशFlag of Nepal.svg नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलमेची
जिल्लाइलाम
जनसङ्ख्या
 (२०५८)
 • जम्मा८,०८८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जीतपुर पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको इलाम जिल्लामा पर्ने एक गाउँ विकास समिति थियो। यहाँको मुख्य बासिन्दाहरूमा राई, लिम्बू, मगर, तामाङ, क्षेत्री, ब्राह्मण, कामी, दमाई, सार्की, नेवार आदि जातिका मानिसहरू बसोबास गर्दछन्।

यहाँका मुख्य बालीको रूपमा मानिने धान, अलैची र चिया हो। नवमी बजार र जीतपुरे बजार यहाँको मुख्य व्यपारिक केन्द्र हो।[१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

दशौँ राष्ट्रिय जनगणना २०५८ अनुसार जीतपुरको जनसङ्ख्या ८,०८८ रहेको थियो भने यहाँ ९८९ घरधुरी रहेका थिए।[२] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९
  2. "नेपालको जनगणना २०५८", अन्तिम पहुँच २००७ सेप्टेम्बर २८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]