साकफारा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

साकफारा गा बि सइलाम जिल्लाको पश्चिमी भेकमा अवस्थित एक गाविसहो। सदरमुकामबाट करिब १६ कोश पश्चीममा अवस्थित यस गा बि स २६डिग्रि ४५ मिनेट ४९ सेकेन्ड उत्तरी अछ्यांस देखि२६ डिग्रि ५२ मिनेट ३१ सेकेण्ड उत्तरी अछ्यांस सम्म र ८७ डिग्रि ३६ मिनेट ०८सेकेन्ड पूर्वी देशान्तर देखि ८७ डिग्रि ४२ मिनेट २० सेकेन्ड पूर्वी देशान्तरको बिचमा रहेको छ। [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९

थप जानकारीका लागि हेर्नुहोस्[सम्पादन गर्ने]