साँखेजुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

साँखेजुङ इलाम जिल्लाको मध्य-उत्तरी भेकमा अवस्थित एक इलाम नगरपालिका को वडा नंः १ हो । यश वडाको सदरमुकाम नेपालटार हो । नेपालटार इलाम सदरमुकाम बाट करिब १८ कि मि उत्तरमा पर्छ । यहाको मुख्य आयस्रोत भनेको चिया र दूध हो । यहाका अधिकांश मानिस कृषि पेसामा आबद्ध छन् । यहाँ २ वटा ठुला चिया प्रशोधन कारखाना छन् लगभग ९ वटा जति साना कारखाना रहेका छन् । यश वडामा १ माध्यमिक १ नि. मा. बि. र २ वटा सामुदायिक बिद्यालय हरु छन् । यस वडामा सदरमुकाम भएर मेची राजमार्ग इलामबाट पाँचथर तर्फ गएको छ । [१]


==सन्दर्भ सामग्रीहरू= इलाम जिल्ला रजिस्ट्रार कार्यलय

थप जानकारीका लागि हेर्नुहोस्[सम्पादन गर्ने]


  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९