टेम्केमैयुङ गाउँपालिका
स्वरूप
(ट्याम्केमैयुम गाउँपालिकाबाट अनुप्रेषित)
टेम्केमैयुङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१०′उ॰ ८७°३′पू॰ / २७.१६७°N ८७.०५०°Eनिर्देशाङ्कहरू: २७°१०′उ॰ ८७°३′पू॰ / २७.१६७°N ८७.०५०°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | सरोज बस्नेत (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | रमादेवी राई (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १७३.४१ किमी२ (६६.९५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,४६४ |
• घनत्व | ८९/किमी२ (२३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
टेम्केमैयुङ गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तिम्मा, छिनामखु, अन्नपुर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार टेम्केमैयुङ गाउँपालिकाको कुल जनसङ्ख्या १५,४६४ रहेको छ भने यहाँ ३,८५४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति