ढाँचा:उच्च प्रदर्शित लेख/मे २०१७
स्वरूप
|
नेपाली विकिपिडियामा दैनिक रूपमा पाठकहरू वा सम्पादकहरूले सबैभन्दा बढि पढेको लेखलाई सुधार गर्ने हेतु यो पृष्ठ तयार गरिएको छ । यसमा दैनिक उच्च प्रदर्शित लेखलाई सूचिकृत गरिनेछ भने पाठकहरूको माझ सबैभन्दा लोकप्रिय लेखको गुणस्तर सुधार गरि नेपाली विकिपिडियाको लेखहरूको स्तर उकास्न यसले मद्दत गर्नेछ । नेपाली विकिपिडियामा रहेको लेखहरू मध्ये दैनिक रूपमा सबैभन्दा बढी पढिएको लेखलाई यस उपकरण मार्फत छनौट गरिएको छ ।
|
उच्च प्रदर्शित लेख ढाँचा:उच्च प्रदर्शित लेख/२०२६-०२-०७ |
उच्च प्रदर्शित लेखको विवरण तयार गर्नुहोस् ।
| |
मे २०१७ का उच्च प्रदर्शित लेखका तथ्यांक
[सम्पादन गर्नुहोस्]मे २०१७ महिनाका हरेक दिन सबैभन्दा बढी पटकसम्म हेरिएको पृष्ठहरू;
| मिति | उच्च प्रदर्शित पृष्ठ | प्रदर्शित संख्या |
|---|---|---|
| २०१७-०५-०२ | सिद्धिचरण श्रेष्ठ | ११२ |
| २०१७-०५-०६ | आईएसबीएन | ११८ |
| २०१७-०५-०७ | क्षेत्री | १३४ |
| २०१७-०५-०८ | आईएसबीएन | ८३ |
| २०१७-०५-१० | गौतम बुद्ध | ३०९ |
| २०१७-०५-११ | आईएसबीएन | १२५ |
| २०१७-०५-१७ | मदन भण्डारी | ३७० |
| २०१७-०५-१८ | नेपाल | ९१ |
| २०१७-०५-२१ | लक्ष्मीप्रसाद देवकोटा | ७७ |
| २०१७-०५-२५ | आईएसबीएन | १४० |
मे २०१७ का उच्च प्रदर्शित लेखहरू
[सम्पादन गर्नुहोस्]२०१७-०५-०२
लेखको शिर्षकः सिद्धिचरण श्रेष्ठ, उच्च प्रदर्शित मिति: २०१७-०५-०२, जम्मा पृष्ठ दृश्य - ११२
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-०६
लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-०६, जम्मा पृष्ठ दृश्य - ११८
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-०७
क्षेत्री या खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका हिन्दू धर्म अङालेका जाती हरुलाइ जनाउँदछ ।[१] नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई " र "छेत्री" वा "क्षत्री" भनिन्छ (पूरा पढ्नुहोस्...)
लेखको शिर्षकः क्षेत्री, उच्च प्रदर्शित मिति: २०१७-०५-०७, जम्मा पृष्ठ दृश्य - १३४
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-०८
लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-०८, जम्मा पृष्ठ दृश्य - ८३
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-१०
[[चित्र:Swayabhunath Temple-IMG 3406.png
|250px|left]] (पूरा पढ्नुहोस्...)
लेखको शिर्षकः गौतम बुद्ध, उच्च प्रदर्शित मिति: २०१७-०५-१०, जम्मा पृष्ठ दृश्य - ३०९
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-११
लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-११, जम्मा पृष्ठ दृश्य - १२५
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-१७
मदनकुमार भण्डारी (वि.सं. २००९-२०५०) नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए। जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे । (पूरा पढ्नुहोस्...)
लेखको शिर्षकः मदन भण्डारी, उच्च प्रदर्शित मिति: २०१७-०५-१७, जम्मा पृष्ठ दृश्य - ३७०
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-१८
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०५-१८, जम्मा पृष्ठ दृश्य - ९१
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-२१
लेखको शिर्षकः लक्ष्मीप्रसाद देवकोटा, उच्च प्रदर्शित मिति: २०१७-०५-२१, जम्मा पृष्ठ दृश्य - ७७
हेर्ने – वार्ता – सम्पादन
२०१७-०५-२५
लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-२५, जम्मा पृष्ठ दृश्य - १४०
हेर्ने – वार्ता – सम्पादन
- ↑ http://www.myholidaynepal.com/chhetri.html वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
