ढाँचा:Db-a10-notice/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शीघ्र मेट्नुपर्ने चेतावनीहरू

तपाईले सिर्जना गर्नुभएको यो लेखको शीघ्र मेट्नुपर्ने आधार A10 को मापदण्ड "विद्यमान विषयलाई नक्कल गरिएको" हो । यो ढाँचा प्रायः {{db-same}} संयोजनमा प्रयोग गरिन्छ । अन्य शीघ्र मेटाउने ढाँचा सूचनाका लागि दाँयाको तालिका हेर्नुहोस् ।

प्रयोग

यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।

यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome= बन्द गर्ने तरिका तल दिइएको छ ।

आधारभूत प्रयोग

{{subst:db-a10-notice|पृष्ठकोनाम}}

जहाँ पृष्ठकोनाम शीघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।


मापदण्डहरू

  • nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
  • header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ |header=no
  • header-text:- हेडर पाठको अनुकूल शब्द ।
  • demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर |demo=yes राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ ।

उदाहरणहरू

स्वागत सन्देश नभएको खण्डमा

{{subst:db-a10-notice|पृष्ठकोनाम|nowelcome=yes}}

कुनै हेडर नभएको खण्डमा

{{subst:db-a10-notice|पृष्ठकोनाम|header=no}}

अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-a10-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}

स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-a10-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}

यो पनि हेर्नुहोस