ढाँचा:Db-attack-notice/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शीघ्र मेट्नुपर्ने चेतावनीहरू

तपाईले सिर्जना गर्नुभएको यो लेखको शीघ्र मेट्नुपर्ने आधार सा१० को मापदण्ड "धम्काउने, गाली गलौंच गर्ने, मानहानि गर्ने, आक्रमण गर्ने जस्ता पृष्ठहरू" हो । यो ढाँचा प्रायः {{db-attack}} संयोजनमा प्रयोग गरिन्छ । अन्य शीघ्र मेटाउने ढाँचा सूचनाका लागि दाँयाको तालिका हेर्नुहोस् ।

यो ढाँचा आक्रमणकारी पृष्ठहरू सिर्जना गरेका प्रयोगकर्तालाई चेतावनी दिन प्रयोग गरिन्छ ।

प्रयोग

{{subst:db-attack-notice}}

मापदण्ड

  • nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
  • header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ |header=no
  • header-text:- हेडर पाठको अनुकूल शब्द ।
  • demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर |demo=yes राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ ।
  • namespace:- यो विकिपिडियाको शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द Wikipediaहुनेछ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ ।

उदाहरण

कुनै हेडर नभएको खण्डमा

{{subst:db-attack-notice|पृष्ठकोनाम|header=no}}

अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-attack-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}

यो पनि हेर्नुहोस्