बिस्मिल्ला खाँन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Ustad
बिस्मिल्ला खाँन
Bismillah at Concert1 (edited).jpg
खाँन कन्सर्टमा १९६४
व्यक्तिगत विवरण
वास्तविक नामकुमरादिन खाँन
जन्म(१९१६-०३-२१)२१ मार्च १९१६
Dumraon, Buxar District, Bihar, India
मृत्यु२१ अगस्ट २००६(२००६-०८-२१) (९० वर्ष)
Varanasi, Uttar Pradesh, India
किसिमIndian classical music
पेशासंगितकार
वाद्ययन्त्रShehnai
वेबसाइटhttp://ustadbismillahkhan.com/
सदस्यहरू
अाफेक हैदर, सबिता अानन्द
पुर्व सदस्य(हरू)
जामिन हुसैन खाँन

उस्ताद बिस्मिल्ला खाँ (अङ्ग्रेजी: Bismillah Khan, जन्म: २१ मार्च, १९१६ - मृत्यु: २१ अगस्त, २००६) हिन्दुस्तान को प्रख्यात शहनाई वादक थिए। उनको जन्म डुमराँव, बिहार मा भएको थियो। सन् २००१ मा उनलाई भारत को सर्वोच्च सम्मान भारत रत्न बाट सम्मानित गरियो।

उनी तेश्रो भारतीय संगीतकार थिए जसलाई भारत रत्नबाट सम्मानित गरिएको छ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

बिस्मिल्ला खाँको जन्म बिहारी मुस्लिम परिवारमा पैगम्बर खाँ और मिट्ठन बाई को यहाँ बिहारको डुमराँव की भिरंग राउत की गली नामक मोहल्ले मा भएको थियो। उनको केटाकेटीको नाम कमरुद्दीन थियो। उनी आफ्नो बाबु-आमाको दोश्रो सन्तान थिए।[१] किनकी उनको दाजुको नाम शमशुद्दीन थियो अत: उनको हजुरबुबा रसूल बख्शले भने-"बिस्मिल्लाह!" जसको मतलब थियो "राम्रो शुरुआत! वा श्रीगणेश" अत: घरका मनिसहरुले यही नाम राखिदिए। र आगाडी गएर उनी "बिस्मिल्ला खाँ" को नामबाट प्रशिद्द भए। [२]

उनको मानिसहरु दरवारी राग बजाउनमा सिद्दहस्त थिए जो बिहारको भोजपुर रियासत मा आफ्नो संगीतको हुनर देखाउनको लागी अक्सर जाने गर्दथे। उनको पिता बिहारको डुमराँव रियासतको महाराजा केशव प्रसाद सिंहको दरवारमा शहनाई बजाउने गर्दथे। ६ बर्षको उमेरमा बिस्मिल्ला खाँ आफ्नो बुबाको साथ बनारस आए। त्यहा उनले आफ्नो काका अली बख्श 'विलायती' बाट शहनाई बजाउन सिखे। उनको उस्ताद काका 'विलायती' विश्वनाथ मन्दिर मा स्थायी रूपमा शहनाई-वादन का काम गर्दथे।[१]

धार्मिक विश्वास[सम्पादन गर्ने]

यद्यपि बिस्मिल्ला खाँ शिया मुसलमान थिए तर पनि उनी अन्य हिन्दुस्तानी संगीतकारहरु सरह धार्मिक रीति रिवाजहरुको प्रबल पक्षधर थिए र हिन्दू देवी-देवतामा कुनै फरक नहीं समझदैन थिए। उनी ज्ञानको देवी सरस्वती को सच्चा आराधक थिए। [३] उनी काशी को बाबा विश्वनाथ मन्दिरमा गएर त शहनाई बजाउद थिए यसको अलावा उनी गंगा किनारे बसेर घण्टौ रियाज पनि गर्ने गर्दथे। उनकी अपनी मान्यता थियो कि उनलाई यस्तो गर्दा गंगा मइया प्रसन्न हुन्छिन।[४]

सन्दर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ Bismillah Khan: The Shehnai Maestro by Neeraja Poddar, Rupa & Co., New Delhi, 2004
  2. "Biography of Ustad Bismillah Khan - from GeoCities", मूलबाट २००५-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-०८-२४ 
  3. "Rediff Slides on Ustad Bismillah Khan", अन्तिम पहुँच २००६-०८-२१ 
  4. "BBC on Ustad Bismillah Khan", BBC News, २००६-०८-२१, अन्तिम पहुँच २००६-०८-२१ 

यसलाई पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहरी कडियाँ[सम्पादन गर्ने]