सामग्रीमा जानुहोस्

भरतपुर बाइपास रोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स०३७ वा भरतपुर बाइपास रोड (अङ्ग्रेजी: Bharatpur Bypass Road) भरतपुर महानगर भरी चल्ने प्रमुख फिडर सडक हो। सुरु भएको दुई वर्ष बितिसक्दा पनि आपतरीदेखि भरतपुरको केन्द्रीय बस टर्मिनल जोड्ने ४ दशमलव ४९ किलोमिटर बाइपास सडक विस्तारको काम पूरा हुन सकेको छैन । १५ महिनाभित्र सम्पन्न गर्ने समयसीमामा आयोजना सुरु भएको थियो । [] बाइपास रोड नारायणगढको छेउमा छ र नारायणी अञ्चल, मध्य क्षेत्र, नेपालमा अवस्थित छ। बाइपास रोडको लम्बाइ ४.५ किलोमिटर छ। यो बाइपास सडकले भरतपुर महानगरपालिकाको ट्राफिक व्यवस्थापन गर्न मद्दत गर्नेछ । चार लेनको राष्ट्रिय साहायक राजमार्गको सडक पूर्ण कालो गरिनेछ । भरतपुर बाइपास रोडको राजमार्ग कोड F037 हो।


F037 shield}}
भरतपुर बाइपास रोड
Bharatpur Bypass Road
मार्ग विवरण
लम्बाइ५ किमी (३ माइल)
इतिहासनिर्माणाधिन अवस्थामा
प्रमुख स्थानहरू
सुरुवातआपटारी चौक
प्रमुख चोकहरू रारा ४४ मदन आश्रित राजमार्ग आपटारी, भरतपुर
रारा ०१ महेन्द्र राजमार्ग केन्द्रीय बस टर्मिनल, पारस चौक, भरतपुर
अन्त्यकेन्द्रीय बस टर्मिनल, पारस चौक
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
F036 F038


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]