भरतपुर बाइपास रोड
स्वरूप
स०३७ वा भरतपुर बाइपास रोड (अङ्ग्रेजी: Bharatpur Bypass Road) भरतपुर महानगर भरी चल्ने प्रमुख फिडर सडक हो। सुरु भएको दुई वर्ष बितिसक्दा पनि आपतरीदेखि भरतपुरको केन्द्रीय बस टर्मिनल जोड्ने ४ दशमलव ४९ किलोमिटर बाइपास सडक विस्तारको काम पूरा हुन सकेको छैन । १५ महिनाभित्र सम्पन्न गर्ने समयसीमामा आयोजना सुरु भएको थियो । [१] बाइपास रोड नारायणगढको छेउमा छ र नारायणी अञ्चल, मध्य क्षेत्र, नेपालमा अवस्थित छ। बाइपास रोडको लम्बाइ ४.५ किलोमिटर छ। यो बाइपास सडकले भरतपुर महानगरपालिकाको ट्राफिक व्यवस्थापन गर्न मद्दत गर्नेछ । चार लेनको राष्ट्रिय साहायक राजमार्गको सडक पूर्ण कालो गरिनेछ । भरतपुर बाइपास रोडको राजमार्ग कोड F037 हो।
भरतपुर बाइपास रोड | ||||
---|---|---|---|---|
Bharatpur Bypass Road | ||||
मार्ग विवरण | ||||
लम्बाइ | ५ किमी (३ माइल) | |||
इतिहास | निर्माणाधिन अवस्थामा | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | आपटारी चौक | |||
रारा ४४ मदन आश्रित राजमार्ग आपटारी, भरतपुर रारा ०१ महेन्द्र राजमार्ग केन्द्रीय बस टर्मिनल, पारस चौक, भरतपुर | ||||
अन्त्य | केन्द्रीय बस टर्मिनल, पारस चौक | |||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- कान्ति राजपथ
- वीरगन्ज बाइपास रोड
- हेटौँडा बाइपास रोड
- रत्नकुमार बान्तवा राजमार्ग
- भरतपुर महानगरीय चक्रपथ