सामग्रीमा जानुहोस्

भूमहि–परासी सडक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रारा46 shield}}
भूमहि–परासी सडक
राष्ट्रिय राजमार्ग ४६
राष्ट्रिय राजमार्ग ४६
नक्सा
रारा४६ रातोमा
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ७ किमी (४ माइल)
प्रमुख स्थानहरू
उत्तर अन्तविन्दु अन्त्यभूमहि
दक्षिण अन्तविन्दु अन्त्यपरासी
स्थान
देशनेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्ला नवलपारी पश्चिम
राजमार्ग प्रणाली
रारा ४५ रारा ४७

भूमही–परासी (राष्ट्रिय राजमार्ग ४६) नेपालको एक राष्ट्रिय राजमार्ग हो[] यो राजमार्ग नेपालको लुम्बिनी प्रदेशको नवपरासी पश्चिममा अवस्थित छ। यस सडकको कुल लम्बाई मात्र ७ किलोमिटर (४.३ माइल) रहेको छ।[] [] परासी-भूमही सडक लुम्बिनी प्रदेशको मुख्य औद्योगिक करिडोर मध्ये एक हो.[] यो नेपालको सबैभन्दा छोटो राजमार्ग हो।

  1. "भुमही–परासी सडक खण्डको पिच एक हप्तामै भत्कियो" [The pitch of Bhumhi-Parasi road section collapsed within a week] (Nepaliमा), Radio Parasi, १७ Jul २०२१, अन्तिम पहुँच १७ Jul २०२४ 
  2. "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), २०२१-०९-२२, अन्तिम पहुँच २०२४-०६-१८ 
  3. "Statics of Strategic Road Network", Department of Roads (Nepal), २०२३, अन्तिम पहुँच २०२४-०६-१८ 
  4. "वैदेशिक लगानीका ६७ उद्योग सञ्चालन" [Operation of 67 foreign investment industries] (Nepaliमा), CRI Nepal, २६ मे २०२३, अन्तिम पहुँच १७ Jul २०२४ 

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]