सामग्रीमा जानुहोस्

राष्ट्रिय राजमार्ग प्रणाली (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालका राष्ट्रिय राजमार्गहरु
रारा ०१, रारा०२
नेपालको राष्ट्रिय राजमार्गको नक्शा (२००१ ई०)
System information
Script error: The function "maint" does not exist.
Length११,१७८.९२ किमी (६,९४६.२६ माइल)
Formed१९५६
Highway names
नम्बर र नाम प्रणालीरारा०१ (महेन्द्र राजमार्ग)
System links

राष्ट्रिय राजमार्ग प्रणाली नेपालको मुख्य सडकहरूको समूह हो। पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण जोड्ने कुनै पनि राजमार्ग वा सडकलाई नेपालको राष्ट्रिय राजमार्ग मानिन्छ। []

राष्ट्रिय राजमार्गहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक विभागले सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय राजमार्ग २०२०/२१ (SNH-2020/21) को तथ्याङ्क अनुसार नेपालमा ८० राष्ट्रिय राजमार्गहरू छन् जसको कुल लम्बाइ १११७८.९२किलोमिटर रहेको छ।[]

नेपालको राष्ट्रिय राजमार्ग प्रणाली
# राजमार्ग संख्या राजमार्गको नाम लम्बाई (किमी) शुरू/अन्तिम विन्दु
NH01 महेन्द्र राजमार्ग १०२८ काँकरभिट्टा, गड्डाचौकी
NH02 मेची राजमार्ग ३५२ केचना, ओलाङ्चुङगोला
NH03 पुष्पलाल राजमार्ग १७८७ चिओ भञ्ज्याङ, झुलाघाट
NH04 बिर्तामोड - चन्द्रगढी सडक १५ बिर्तामोड, मेचीपुल (भद्रपुर)
NH05 हुलाकी राजमार्ग १०१६ भद्रपुर, बेलडाँडी
NH06 तमोर करिडोर १३५ चतरा, गणेश चोक (च्याङथापु)
NH07 ६६ चतरा, कंचनरूप
NH08 कोशी राजमार्ग ३२० रानी (विराटनगर), किमर्थङ्का
NH09 मदन भण्डारी राजमार्ग १२०० बाहुनानगी, रुपल
१० NH10 ९२ देउराली, बोहोराटार
११ NH11 १९ फिक्कल , चौबीसे
१२ NH12 सुनकोशी करिडोर १६३ घुर्मी, चतरा
१३ NH13 बीपी राजमार्ग १६० बर्दिवास, धुलिखेल
१४ NH14 १०० कुनौली, बसहा
१५ NH15 १२८ ग्वार्को, दहालटार
१६ NH16 सगरमाथा राजमार्ग १४४ ठाडी, सोलु
१७ NH17 पृथ्वी राजमार्ग १७३ नौबिसे, पोखरा
१८ NH18 पासाङ ल्हामु राजमार्ग ६५ बालाजु, स्याफुसरे
१९ NH19 प्युठान–सुर्खेत सडक २२० रिडी, प्युठान
२० NH20 सिद्धिचरण राजमार्ग १९३ माडर, सल्लेरी
२१ NH21 २४ सितापाइला, धार्के
२२ NH22 ४८ जटही, ढल्केबर
२३ NH23 २९१ दिक्तेल, खाडीचौर
२४ NH24 २९ लालगढ, बाहुनमारा
२५ NH25 भानुभक्त आचार्य राजमार्ग १०८ डुम्रे, चामे
२६ NH26 १९ जमुनिबास, जनकपुर
२७ NH27 ४० सीतलपति, संगराही
२८ NH28 तामाकोशी करिडोर २८१ भिट्टामोड, ल्याप्चे गाउँ
२९ NH29 ३० कञ्चनवन, स्वास्थ्य चौकी
३० NH30 ३६ जनकपुर, पुष्पलपुर
३१ NH31 २५ दोलालघाट, चौतारा
३२ NH32 ३० नवलपुर, सोनबर्षा
३३ NH33 काठमाडौं–तराई द्रुतमार्ग ७६ निजगढ, काठमाडौं
३४ NH34 अरनिको राजमार्ग ११२ काठमाडौं, कोडारी
३५ NH35 २५ पिलुहवा मर्मत, मार्टिहावा
३६ NH36 वीरेन्द्र राजमार्ग ४५ चन्द्रनिगाहपुर, गौर
३७ NH37 कान्ति राजपथ ८६ हेटौंडा, एकान्तकुना
३८ NH38 काठमाडौं बाहिरी चक्रपथ 68 काठमाडौं ।
३९ NH39 चक्रपथ (काठमाडौं) 27 काठमाडौं ।
४० NH40 २६ सामाखुशी, बिदुर
४१ NH41 त्रिभुवन राजमार्ग १५५ सिर्सिया, काठमाडौं
४२ NH42 त्रिशूली करिडोर १९७ ठोडी, रसुवागढी
४३ NH43 ५७ मलेखु, सल्यानटार
४४ NH44 मदन आश्रित राजमार्ग 300 ठोडी, रोइला
४५ NH45 106 खैरेनीटार, कावासोती
४६ NH46 भुमही, परासी
४७ NH47 सिद्धार्थ राजमार्ग १८४ बेलहिया, पोखरा
४८ NH48 कालीगण्डकी करिडोर २५४ तानसेन, कोरला
४९ NH49 ९८ बर्तुङ, खरवाङ
५० NH50 ३० जितपुर, खुनुवा
५१ NH51 ८३ तौलिहवा, सन्धिखर्क
५२ NH52 २२२ कक्रहवा, ढोरपाटन
५३ NH53 १३० भालुवाङ, दरबोट
५४ NH54 शहीद राजमार्ग २११ कोइलाबास, लुकुम
५५ NH55 राप्ती राजमार्ग १६९ अमेलिया, म्युजिकट
५६ NH56 रारा राजमार्ग २६३ थरमारे, रारा
५७ NH57 भेरी करिडोर ३१७ चिन्चु, मरिम
५८ NH58 कर्णाली राजमार्ग
रत्न राजमार्ग
५३८ जमुनाहा, हिल्सा
५९ NH59 १५४ मुर्तिया, ब्युली नग्मा
६० NH60 ३०२ सुर्खेत, नकचेलगना
६१ NH61 १६८ सुर्खेत, मनमा
६२ NH62 २२८ खक्रौला, चैनपुर
६३ NH63 १११ साफेबगर, खोल्टी
६४ NH64 जय पृथ्वी बहादुर सिंह राजमार्ग १०८ खोडपे, चैनपुर (बझाङ)
६५ NH65 सेती करिडोर २९६ खुटलिया, उरैभङज्याङ
६६ NH66 महाकाली राजमार्ग 350 धनगढी, टिंकर
६७ NH67 महाकाली करिडोर 201 चाँदनी, झुलाघाट
६८ NH68 ८० भीमाद, अरुङ खोला
६९ NH69 ४२ जगत भञ्ज्याङ, चापाकोट
७० NH70 ४६ सेती दोभान, आरूचौर घण्टे देउराली
७१ NH71 १७० भालुवाङ, खरवाङ
७२ NH72 २३० दुमकिबास, त्रिवेणी
७३ NH73 २५ सुरुङ्गा, लसुनगञ्ज
७४ NH74 ५० इलाम, सन्दकपुर
७५ NH75 स्वर्ण सगरमाथा बृहत चक्रपथ 135 Okhaldhunga-Diktel-Okhaldhunga
७६ NH76 फाल्गुनन्द राजमार्ग ४४ दमक, रवि
७७ NH77 बृहत चक्रपथ (भरतपुर) १०५ भरतपुर
७८ NH78 दमक चक्रपथ १०० दमक
७९ NH79 २० गोदार, सिन्धुली
९० NH80 ३० बस्तीपुरचोक, बेलसोत (कटारी)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. https://tid.p3.gov.np/wp-content/uploads/2019/06/Nepal-Road-Standard-2070.pdf [bare URL PDF]
  2. "Statistics of National Highway [SNH 2020-21]", Department of Roads, Nepal, अन्तिम पहुँच २४ मार्च २०२३ 

ढाँचा:National Highways in Nepal