सामग्रीमा जानुहोस्

अरनिको राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राष्ट्रिय राजमार्ग ३४बाट अनुप्रेषित)
रारा34 shield}}
अरनिको राजमार्ग
राष्ट्रिय राजमार्ग ३४
National Highway 34
नक्सा
रातोमा अङ्कित अरनिको राजमार्ग
मार्ग विवरण
एसियाली राजमार्ग४२को भाग
सम्भारकर्ता सडक विभाग
लम्बाइ११२.८३ किमी (७०.११ माइल)
प्रमुख स्थानहरू
सुरुवातकाठमाडौँ
प्रमुख चोकहरू रारा १३ बिपी राजमार्ग धुलिखेलमा

लामिडाँडामा पलाञ्चोक जाने सडक
जिरोकिलोमा मेलम्ची जाने सडक

लामोसाँघुमा जिरी जाने सडक
अन्त्यकोदारी
चीन जी३१८ सडक
स्थान
देशनेपाल
प्राथमिक
गन्तव्यहरू
बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, लामोसाँघु, बाह्रबिसे
राजमार्ग प्रणाली
रारा ३३ रारा ३५

अरनिको राजमार्ग, राष्ट्रिय राजमार्ग ३४ वा रारा ३४ (पहिले: रा०३) नेपाललाई तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो।[] चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामाकरण गरिएको हो।

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. कोङ्सु, याङ (४ असोज २०७९), "अरनिको राजमार्गको कथा", हिमालखबर, अन्तिम पहुँच २७ असोज २०७९ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]