सामग्रीमा जानुहोस्

राष्ट्रिय राजमार्ग प्रणाली (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालका राष्ट्रिय राजमार्गहरु
रारा ०१, रारा०२
नेपालको राष्ट्रिय राजमार्गको नक्शा (२००१ ई०)
System information
Length११,१७८.९२ किमी (६,९४६.२६ माइल)
Formed१९५६
Highway names
नम्बर र नाम प्रणालीरारा०१ (महेन्द्र राजमार्ग)
System links

राष्ट्रिय राजमार्ग प्रणाली नेपालको मुख्य सडकहरूको समूह हो। पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण जोड्ने कुनै पनि राजमार्ग वा सडकलाई नेपालको राष्ट्रिय राजमार्ग मानिन्छ। []

राष्ट्रिय राजमार्गहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक विभागले सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय राजमार्ग २०२०/२१ (SNH-2020/21) को तथ्याङ्क अनुसार नेपालमा ८० राष्ट्रिय राजमार्गहरू छन् जसको कुल लम्बाइ १११७८.९२किलोमिटर रहेको छ।[]

नेपालको राष्ट्रिय राजमार्ग प्रणाली
# राजमार्ग संख्या राजमार्गको नाम लम्बाई (किमी) शुरू/अन्तिम विन्दु
रारा ०१ महेन्द्र राजमार्ग १०२८ काँकरभिट्टा, गड्डाचौकी
रारा ०२ मेची राजमार्ग ३५२ केचना, ओलाङ्चुङगोला
रारा ०३ पुष्पलाल राजमार्ग १७८७ चिओ भञ्ज्याङ, झुलाघाट
रारा ०४ बिर्तामोड - चन्द्रगढी सडक १५ बिर्तामोड, मेचीपुल (भद्रपुर)
रारा ०५ हुलाकी राजमार्ग १०१६ भद्रपुर, बेलडाँडी
रारा ०६ तमोर करिडोर १३५ चतरा, गणेश चोक (च्याङथापु)
रारा ०७ ६६ चतरा, कंचनरूप
रारा ०८ कोशी राजमार्ग ३२० रानी (विराटनगर), किमर्थङ्का
रारा ०९ मदन भण्डारी राजमार्ग १२०० बाहुनानगी, रुपल
१० रारा १० ९२ देउराली, बोहोराटार
११ रारा ११ १९ फिक्कल , चौबीसे
१२ रारा १२ सुनकोशी करिडोर १६३ घुर्मी, चतरा
१३ रारा १३ बीपी राजमार्ग १६० बर्दिवास, धुलिखेल
१४ रारा १४ १०० कुनौली, बसहा
१५ रारा १५ १२८ ग्वार्को, दहालटार
१६ रारा १६ सगरमाथा राजमार्ग १४४ ठाडी, सोलु
१७ रारा १७ पृथ्वी राजमार्ग १७३ नौबिसे, पोखरा
१८ रारा १८ पासाङ ल्हामु राजमार्ग ६५ बालाजु, स्याफुसरे
१९ रारा १९ प्युठान–सुर्खेत सडक २२० रिडी, प्युठान
२० रारा २० सिद्धिचरण राजमार्ग १९३ माडर, सल्लेरी
२१ रारा २१ २४ सितापाइला, धार्के
२२ रारा २२ ४८ जटही, ढल्केबर
२३ रारा २३ २९१ दिक्तेल, खाडीचौर
२४ रारा २४ २९ लालगढ, बाहुनमारा
२५ रारा २५ भानुभक्त आचार्य राजमार्ग १०८ डुम्रे, चामे
२६ रारा २६ १९ जमुनिबास, जनकपुर
२७ रारा २७ ४० सीतलपति, संगराही
२८ रारा २८ तामाकोशी करिडोर २८१ भिट्टामोड, ल्याप्चे गाउँ
२९ रारा २९ ३० कञ्चनवन, स्वास्थ्य चौकी
३० रारा ३० ३६ जनकपुर, पुष्पलपुर
३१ रारा ३१ २५ दोलालघाट, चौतारा
३२ रारा ३२ ३० नवलपुर, सोनबर्षा
३३ रारा ३३ काठमाडौं–तराई द्रुतमार्ग ७६ निजगढ, काठमाडौं
३४ रारा ३४ अरनिको राजमार्ग ११२ काठमाडौं, कोडारी
३५ रारा ३५ २५ पिलुहवा मर्मत, मार्टिहावा
३६ रारा ३६ वीरेन्द्र राजमार्ग ४५ चन्द्रनिगाहपुर, गौर
३७ रारा ३७ कान्ति राजपथ ८६ हेटौंडा, एकान्तकुना
३८ रारा ३८ काठमाडौं बाहिरी चक्रपथ 68 काठमाडौं ।
३९ रारा ३९ चक्रपथ (काठमाडौं) 27 काठमाडौं ।
४० रारा ४० २६ सामाखुशी, बिदुर
४१ रारा ४१ त्रिभुवन राजमार्ग १५५ सिर्सिया, काठमाडौं
४२ रारा ४२ त्रिशूली करिडोर १९७ ठोडी, रसुवागढी
४३ रारा ४३ ५७ मलेखु, सल्यानटार
४४ रारा ४४ मदन आश्रित राजमार्ग 300 ठोडी, रोइला
४५ रारा ४५ 106 खैरेनीटार, कावासोती
४६ रारा ४६ भुमही, परासी
४७ रारा ४७ सिद्धार्थ राजमार्ग १८४ बेलहिया, पोखरा
४८ रारा ४८ कालीगण्डकी करिडोर २५४ तानसेन, कोरला
४९ रारा ४९ ९८ बर्तुङ, खरवाङ
५० रारा ५० ३० जितपुर, खुनुवा
५१ रारा ५१ ८३ तौलिहवा, सन्धिखर्क
५२ रारा ५२ २२२ कक्रहवा, ढोरपाटन
५३ रारा ५३ १३० भालुवाङ, दरबोट
५४ रारा ५४ शहीद राजमार्ग २११ कोइलाबास, लुकुम
५५ रारा ५५ राप्ती राजमार्ग १६९ अमेलिया, म्युजिकट
५६ रारा ५६ रारा राजमार्ग २६३ थरमारे, रारा
५७ रारा ५७ भेरी करिडोर ३१७ चिन्चु, मरिम
५८ रारा ५८ कर्णाली राजमार्ग
रत्न राजमार्ग
५३८ जमुनाहा, हिल्सा
५९ रारा ५९ १५४ मुर्तिया, ब्युली नग्मा
६० रारा ६० ३०२ सुर्खेत, नकचेलगना
६१ रारा ६१ १६८ सुर्खेत, मनमा
६२ रारा ६२ २२८ खक्रौला, चैनपुर
६३ रारा ६३ १११ साफेबगर, खोल्टी
६४ रारा ६४ जय पृथ्वी बहादुर सिंह राजमार्ग १०८ खोडपे, चैनपुर (बझाङ)
६५ रारा ६५ सेती करिडोर २९६ खुटलिया, उरैभङज्याङ
६६ रारा ६६ महाकाली राजमार्ग 350 धनगढी, टिंकर
६७ रारा ६७ महाकाली करिडोर 201 चाँदनी, झुलाघाट
६८ रारा ६८ ८० भीमाद, अरुङ खोला
६९ रारा ६९ ४२ जगत भञ्ज्याङ, चापाकोट
७० रारा ७० ४६ सेती दोभान, आरूचौर घण्टे देउराली
७१ रारा ७१ १७० भालुवाङ, खरवाङ
७२ रारा ७२ २३० दुमकिबास, त्रिवेणी
७३ रारा ७३ २५ सुरुङ्गा, लसुनगञ्ज
७४ रारा ७४ ५० इलाम, सन्दकपुर
७५ रारा ७५ स्वर्ण सगरमाथा बृहत चक्रपथ 135 Okhaldhunga-Diktel-Okhaldhunga
७६ रारा ७६ फाल्गुनन्द राजमार्ग ४४ दमक, रवि
७७ रारा ७७ बृहत चक्रपथ (भरतपुर) १०५ भरतपुर
७८ रारा ७८ दमक चक्रपथ १०० दमक
७९ रारा ७९ २० गोदार, सिन्धुली
९० रारा ८० ३० बस्तीपुरचोक, बेलसोत (कटारी)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. https://tid.p3.gov.np/wp-content/uploads/2019/06/Nepal-Road-Standard-2070.pdf [bare URL PDF]
  2. "Statistics of National Highway [SNH 2020-21]", Department of Roads, Nepal, अन्तिम पहुँच २४ मार्च २०२३ 

ढाँचा:National Highways in Nepal