राप्ती राजमार्ग
स्वरूप
(राष्ट्रिय राजमार्ग ५५बाट अनुप्रेषित)
रा11 | ||||
---|---|---|---|---|
राप्ती राजमार्ग | ||||
राप्ती राजमार्ग | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | १६८.६८ किमी (१०४.८१ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | सातबरिया-अमेलिया, नेपाल | |||
अन्त्य | मुसिकोट नगरपालिका, पश्चिम रुकुम | |||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|
राप्ती राजमार्ग नेपालको मध्य भागमा अवस्थित एक राजमार्ग हो जसले दाङ, सल्यान र पश्चिम रुकुम जिल्लाहरूलाई दक्षिणदेखि उत्तर दिशासम्म पार गर्दछ। महेन्द्र राजमार्गबाट उत्तरमा तुलसीपुर उपमहानगरपालिकातर्फ सतबरिया, दाङबाट १७६ किलोमिटर लामो यो राजमार्ग दाङ विमानस्थलको ठीक उत्तरमा रहेको फिडर रोड १५ सँग जोडिएको छ। त्यसपछि राप्ती राजमार्ग शारदा नदी भएर शारदा र बागचौर नगरपालिका भएर जान्छ। त्यहाँबाट राजमार्ग पश्चिम रुकुम जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गातर्फ जान्छ, जहाँ बाट यो समाप्त हुन्छ।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
- ↑ "Existing Highway and Proposed Extension", Department of Roads Nepal, अन्तिम पहुँच १ जुन २०१८।