विकिपिडिया:प्रमुख चित्र/डिसेम्बर २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-१२-०१

विश्व शान्ति स्तूप

पोखरा उपमहानगरपालिकामा रहेको विश्व शान्ति स्तूप...



फोटोग्राफर/श्रोतः Pratikkarki2012 , मितिः २ अक्टोबर २०१३
सम्बन्धित पृष्ठः पोखरा उपमहानगरपालिका



हेर्नेवार्तासम्पादन

२०१४-१२-०२

[[File:|400px |कैलाशनाथ महादेवको मुर्तिको दृश्य ]]

काभ्रेपलाञ्चोक जिल्ला र भक्तपुर जिल्लाको सिमानामा रहेको कैलाशनाथ महादेवको मुर्तिको दृश्य ।...



फोटोग्राफर/श्रोतः प्रकाश अधिकारी , मितिः ११ अक्टोबर २०१४
सम्बन्धित पृष्ठः कैलाशनाथ महादेव मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-१२-०३

हम्पी

भारतको कर्नाटक राज्यको हम्पी शहर भित्र रहेको युनेस्को विश्व सम्पदा क्षेत्रको दृश्य...



फोटोग्राफर/श्रोतः MathewTownsend , मितिः १२ जनवरी २०१०
सम्बन्धित पृष्ठः हम्पी



हेर्नेवार्तासम्पादन

२०१४-१२-०४

अर्जुन रामपाल

अर्जुन रामपाल एउटा कार्यक्रममा...



फोटोग्राफर/श्रोतः Boseritwik , मितिः २६ जुलाई २०१२
सम्बन्धित पृष्ठः अर्जुन रामपाल



हेर्नेवार्तासम्पादन

२०१४-१२-०५

ढाँचा:प्रमुख चित्र/२०१४-१२-०५ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-१२-०६

ढाँचा:प्रमुख चित्र/२०१४-१२-०६ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-१२-०७

{{{texttitle}}}

रुकुमको सदरमुकाम मुसिकोट देखि २ घण्टा ३० मिनेटको दुरी रहेको उत्तर बांफीकोट गाउँ विकाश समितिको ३ र ७ मा अवश्थित स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ताल हो । मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अन्चलका ५ वटा जिल्ला मध्यको विकट जिल्ला रुकुममा पर्ने स्यार्पु दह २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ...



फोटोग्राफर/श्रोतः Letstournepal , मितिः २ अप्रिल २०१४
सम्बन्धित पृष्ठः स्यार्पु ताल



हेर्नेवार्तासम्पादन

२०१४-१२-०८

{{{texttitle}}}

कोफी अन्नान (जन्म ८ अप्रिल १९३८) घानाका कूटनीतिज्ञ हुन, उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौं महासचिवको रूपमा सेवारत रहेका थिए। अन्नान र संयूक्त राष्ट्र संघ २००१मा विकासशिल राष्ट्रहरूको सहयोगको लागि विश्व एड्स तथा स्वास्थ्य कोषको स्थापना गरे वापत प्राप्त नोबेल पुरस्कारमा सह-प्राप्तकर्ता भए........



फोटोग्राफर/श्रोतः US Mission in Geneva , मितिः ३० जुन, २०१२
सम्बन्धित पृष्ठः कोफी अन्नान



हेर्नेवार्तासम्पादन

२०१४-१२-०९

जेनेट एलन

जेनेट लोइज एलन एक अमेरिकी अर्थशास्त्री हुन् जो वर्तमानमा फेडरल रिजर्व प्रणालीको गवर्नरहरूको प्रमुखको रुपमा कार्यरत छिन्...



फोटोग्राफर/श्रोतः Federal Reserve OPA , मितिः ५ अक्टोबर २०१०
सम्बन्धित पृष्ठः जेनेट एलन



हेर्नेवार्तासम्पादन

२०१४-१२-१०

राजेन्द्र प्रसाद

राजेन्द्र प्रसाद भारतका प्रथम राष्ट्रपति थिए...



फोटोग्राफर/श्रोतः Shivamsetu , मितिः २७ फेब्रुअरी २०१४
सम्बन्धित पृष्ठः राजेन्द्र प्रसाद



हेर्नेवार्तासम्पादन

२०१४-१२-११

[[File:|250px |सि जिनपिङ ]]

सि जिनपिङ जनवादी गणतन्त्र चीनको एक राजनितिज्ञ तथा चीनका राष्ट्रपति हुन...



फोटोग्राफर/श्रोतः Stemoc , मितिः ७ जुलाई २०१४
सम्बन्धित पृष्ठः सि जिनपिङ



हेर्नेवार्तासम्पादन

२०१४-१२-१२

शुक्लाफाँट वन्यजन्तु आरक्ष

शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ...



फोटोग्राफर/श्रोतः गणेश पौडेल , मितिः २ डिसेम्बर २०१०
सम्बन्धित पृष्ठः शुक्लाफाँट वन्यजन्तु आरक्ष



हेर्नेवार्तासम्पादन

२०१४-१२-१३

गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो...



फोटोग्राफर/श्रोतः Bharat2 , मितिः १७ अगस्ट २०१३
सम्बन्धित पृष्ठः गोसाइँकुण्ड



हेर्नेवार्तासम्पादन

२०१४-१२-१४

निरुता सिंह

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्...



फोटोग्राफर/श्रोतः Mkishor , मितिः ११ जनवरी २०११
सम्बन्धित पृष्ठः निरुता सिंह



हेर्नेवार्तासम्पादन

२०१४-१२-१५

मारिया क्युरी

मारिया क्युरी विख्यात भौतिकविद तथा रसायनशास्त्री थिइन जसले रेडियम तत्व पत्ता लगाएकी थिइन्...



फोटोग्राफर/श्रोतः Scewing , मितिः २७ जनवरी २०१३
सम्बन्धित पृष्ठः मारिया क्युरी



हेर्नेवार्तासम्पादन

२०१४-१२-१६

पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो...



फोटोग्राफर/श्रोतः अनुपम पौडेल , मितिः २०१३ जुलाई २९
सम्बन्धित पृष्ठः पशुपतिनाथ मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-१२-१७

ढाँचा:प्रमुख चित्र/२०१४-१२-१७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-१२-१८

[[File:|200px |जोन अब्राहम ]]

जोन अब्राहम एउटा भारतीय चलचित्र अभिनेता, चलचित्र निर्माता, भूतपूर्व मोडेल तथा बडी बिल्डर हुन्...



फोटोग्राफर/श्रोतः Hekerui , मितिः २०१० अगस्त २९
सम्बन्धित पृष्ठः जोन अब्राहम (अभिनेता)



हेर्नेवार्तासम्पादन

२०१४-१२-१९

धरहरा

धरहरा काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो...



फोटोग्राफर/श्रोतः russavia , मितिः १० फेब्रुअरी २०१३
सम्बन्धित पृष्ठः धरहरा



हेर्नेवार्तासम्पादन

२०१४-१२-२०

विलियम शेक्सपियर

विलियम शेक्सपियर एक अङ्ग्रेजी कवि तथा नाटककार थिए...



फोटोग्राफर/श्रोतः National Portrait Gallery , मितिः
सम्बन्धित पृष्ठः विलियम शेक्सपियर



हेर्नेवार्तासम्पादन

२०१४-१२-२१

नारायणहिटी दरबार सङ्ग्रहालय

नारायणहिटी दरबार सङ्ग्रहालय...



फोटोग्राफर/श्रोतः महालक्ष्मी सिलवाल , मितिः १७ मे २०१३
सम्बन्धित पृष्ठः नारायणहिटी दरबार सङ्ग्रहालय



हेर्नेवार्तासम्पादन

२०१४-१२-२२

ढाँचा:प्रमुख चित्र/२०१४-१२-२२ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-१२-२३

धरान उपमहानगरपालिका

धरान नेपालको कोशी अञ्चलको सुनसरी जिल्लाको एक उपमहानगरपालिका हो...



फोटोग्राफर/श्रोतः Ashishlohorung , मितिः २३ अक्टोबर २०१३
सम्बन्धित पृष्ठः धरान उपमहानगरपालिका



हेर्नेवार्तासम्पादन

२०१४-१२-२४

भक्तपुर

भक्तपुर नगरपालिका नेपालको सानो तर सबैभन्दा पुरानो शहरहरू मध्ये एक हो...



फोटोग्राफर/श्रोतः Manoguru , मितिः ३० सेप्टेम्बर २०१३
सम्बन्धित पृष्ठः भक्तपुर



हेर्नेवार्तासम्पादन

२०१४-१२-२५

[[File:|350px |क्रिसमस ]]

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्षमा मनाउने पर्व हो...



फोटोग्राफर/श्रोतः Jeff Weese , मितिः 5 डिसेम्बर २००९
सम्बन्धित पृष्ठः क्रिसमस



हेर्नेवार्तासम्पादन

२०१४-१२-२६

नाम्चे बजार

नाम्चे बजार नेपालकै एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः २०११ जनवरी २६
सम्बन्धित पृष्ठः नाम्चे बजार



हेर्नेवार्तासम्पादन

२०१४-१२-२७

पोखरा उपत्यका

पोखरा उपत्यका मध्य नेपालमा पर्दछ, यसलाई सेती उपत्यका पनि भन्दछन...



फोटोग्राफर/श्रोतः Mattes , मितिः २००६ फेब्रुअरी १८
सम्बन्धित पृष्ठः पोखरा उपत्यका



हेर्नेवार्तासम्पादन

२०१४-१२-२८

ढाँचा:प्रमुख चित्र/२०१४-१२-२८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-१२-२९

शक्ति गौचन

शक्ति गौचन नेपालका क्रिकेट खेलाडी हुन्...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः २०१३ अप्रिल ३
सम्बन्धित पृष्ठः शक्ति गौचन



हेर्नेवार्तासम्पादन

२०१४-१२-३०

अविनाश कर्ण

अविनाश कर्ण नेपालका क्रिकेट खेलाडी हुन्...



फोटोग्राफर/श्रोतः बिप्लब आनन्द , मितिः २०१३ अप्रिल ३
सम्बन्धित पृष्ठः अविनाश कर्ण



हेर्नेवार्तासम्पादन

२०१४-१२-३१

ढाँचा:प्रमुख चित्र/२०१४-१२-३१ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन