शुक्लाफाँट वन्यजन्तु आरक्ष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शुक्लाफाँट वन्यजन्तु आरक्ष
आईयूसीएन श्रेणी IV (habitat/species management area)
Suklaphata.JPG
शुक्लाफाँट वन्यजन्तु आरक्षको प्रवेशद्वार
शुक्लाफाँट वन्यजन्तु आरक्षस्थानको नक्सा देखाउंदै
आरक्ष र यसको वरिपरि रहेको प्रभाव क्षेत्रको मानचित्र
रहेको स्थान नेपाल
निर्देशांक २८°५०′२५″उत्तर ८०°१३′४४″पूर्व / २८.८४०२° उत्तर ८०.२२९०° पूर्व / 28.8402; 80.2290निर्देशाङ्क: २८°५०′२५″उत्तर ८०°१३′४४″पूर्व / २८.८४०२° उत्तर ८०.२२९०° पूर्व / 28.8402; 80.2290
क्षेत्रफल ३०५ किमी2 (११८ वर्ग माइल)
स्थापना सन् १९७३
सरकारी संस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला बि.सं. २०२६ ( सन् १९६९)मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले बि.सं. २०३३ ( सन् १९७६)मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्‍यो।

चित्र ग्यालरी[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]