स्यार्पु ताल
स्वरूप
| स्यार्पु ताल | |
|---|---|
| रहेको स्थान | रुकुम जिल्ला |
| भौगोलिक निर्देशांक | २८°५९′००″उ ८२°४६′४५″पू / 28.98333°N 82.77917°E |
| प्रकार | ताल |
| सिंचित क्षेत्र | नेपाल |
| सतहको क्षेत्रफल | २.६ वर्ग किलोमिटर |
| औसत गहिराई | ४ मिटर |

रुकुमको सदरमुकाम मुसिकोट देखि २ घण्टा ३० मिनेटको दुरी रहेको उत्तर बांफीकोट गाउँ विकाश समितिको ३ र ७ मा अवश्थित स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल हो । मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अन्चलका ५ वटा जिल्ला मध्यको विकट जिल्ला रुकुममा पर्ने स्यार्पु दह २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।