"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २२२: पङ्क्ति २२२:
[[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ११:४२, १९ जुन २०१९ (युटिसी(UTC))
[[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ११:४२, १९ जुन २०१९ (युटिसी(UTC))
{{Discussion bottom}}
{{Discussion bottom}}
== पर्वत सुबेदी ==
{{sr-request
|user name = पर्वत सुबेदी
म [[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]। नेपाली विकिपिडियामा म विगत ३ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
==== मेरा कार्यहरू ====
१) सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता [https://tools.wmflabs.org/fountain/editathons/asian-month-2018-ne तथ्याङ्क] ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
२) सन् २०१८ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता
[https://tools.wmflabs.org/fountain/editathons/asian-month-2018-ne तथ्याङ्क] १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र १००० बाइट भन्दा बढी)
३) विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन [https://tools.wmflabs.org/fountain/editathons/wiki-women-2020-ne तथ्याङ्क] २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
३) पृष्ठ तथ्याङ्क [https://xtools.wmflabs.org/pages/ne.wikipedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%A4%20%E0%A4%B8%E0%A5%81%E0%A4%AC%E0%A5%87%E0%A4%A6%E0%A5%80?uselang=ne तथ्याङ्क] ८०३ पृष्ठ, कुल पृष्ठ आकार ५.४१ मेगाबाइट्स, औसत पृष्ठ आकार ६.९०
४) प्रमुख पृष्ठ आवेदन ५० भन्दा बढी
५) सम्पादन ११,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना
६)
==== प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित ====
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको छ र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको छ जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)
==== नेपाली विकिपिडियाको समस्या ====
१) प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
२) प्रमुख समाचार परिवर्तन (समाधान हुन बाँकी)
३) सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (समाधान हुन बाँकी)
४) मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
६) अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
७) धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
८) सामग्री अनुवादको दुरुपयोग (समाधान हुन बाँकी)
९) सक्रिय प्रयोगकर्ताको कमी (समाधान हुन बाँकी)
१०) गैर अङ्ग्रेजी भाषिक समस्या (समाधान हुन बाँकी)
=== प्रबन्धक पछि मेरा कार्यहरू ===
१) प्रमुख पृष्ठ लेखनमा निरन्तरता
२) प्रमुख समाचार लेखन
३) ढाँचा नेपालीकरण
४) सम्पादनमा निरन्तरता
५) छोटो पृष्ठ लेखनको अन्त्य
६) हरेक २ वा ३ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
७) गैर अङ्ग्रेजी भाषिक समस्याको अन्त्य
९) नेपाली विकिपिडियाको गहिराई ५० पुर्‍याउने लक्ष्य (हाल २६)
[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|कुरा गर्ने]]) १२:४५, २० चैत २०७६ (नेपाली समय)
'''समर्थन'''
'''विरोध'''
'''छलफल'''
*यो कार्यको बारेमा तपाईको के के धारणाहरू छन्? प्रबन्धकको रुपमा कार्यहरू गर्दा तपाईको शक्ति र कमजोरीहरू के के रहनेछन्? के के कार्यहरू गर्न तपाई तयार हुनुहुन्छ र के के कार्य गर्न तपाई तयार हुनुहुन्न जस्तो लाग्छ? तपाईलाई हालको प्रबन्धनमा कुन कुन कुराहरू परिवर्तन हुनपर्छ जस्तो लाग्छ? सम्पादन युद्ध भनेको के हो र यसलाई समाधान गर्ने प्रकिर्य के हो?--[[User:BRPever|BRP]]'''[[User talk:BRPever|'' ever'']]''' १३:१६, २ अप्रिल २०२० (नेपाली समय)
१६:२४, २ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
विशेषाधिकार निवेदन
प्रशासक
प्रबन्धक
बोट
खाता निर्माताहरू
आईपी रोक माफी
अन्य प्रयोगकर्ता अधिकार
(विविध)
अस्थायी स्वीकृत निवेदनहरू
विकिपिडियालाई सफा र स्वस्थ राख्न तथा त्रुटीहरूलाई हटाउने जस्ता प्रशासनिक कार्यका लागि प्रबन्धकहरूलाई विशेष रूपले कुचो चिन्हले वर्णित गरिन्छ ।
प्रबन्धक विकिपिडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपिडिया प्रणालीको केही जरूरी तथा प्रतिबन्धित उपकरण वा विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन् । कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन् । आदि । कृपया प्रबन्धक पदको लागि निवेदन गर्नुभन्दा पहिला प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नुहोस्।
प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया
ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ । तपाईको आवेदन सँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : १२:०५, १० मे २०२४ (युटिसी)
निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:
=== प्रयोगकर्ता नाम ===
{{sr-request
|user name =
(तपाईंको भनाई) ~~~~
'''समर्थन'''
'''विरोध'''
'''छलफल'''
उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी
=== XXXX ===
{{sr-request
|user name =XXXX
(तपाईंको भनाई) ~~~~
'''समर्थन'''
'''विरोध'''
'''छलफल'''
प्रबन्धक पदको लागि निवेदनहरू