शंखुपाटीचौर
शंखुपाटी चौर | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
जनसङ्ख्या (२०४८) | |
• जम्मा | ४२४६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
शंखुपाटी चौर नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । यो गाविस सुन्तला खेतीको लागि प्रसिद्ध स्थान हो ।[१] नेपाली हास्यकलाकार हरिवंश आचार्य जन्म पनि यही गाविसमा भएको थियो ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरु, डिजिटल हिमालय, अन्तिम पहुँच २००८-०९-०३।