सुबेमे ला रादियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"सुबेमे ला रादियो"
एनरिके, बुयनो र सायान र लिनोक्सको एकल
भाषास्पेनी
सार्वजनिक२४ फेब्रुअरी २०१७ (2017-02-24)
ढाँचासङ्गीत अभिभारण
लम्बाई:२८
लेबल
  • आरसिए रेकर्डस्
  • सोनी सङ्गीत
गीतकार(हरू)
  • एनरिके
  • दिसेमर बुयनो
  • फेलिक्स ओर्तिस
  • गाब्रियल पिजारो
  • हुआन रिबेरा
  • लुइस ओर्तिस
रेकर्ड निर्माता(हरू)
  • क्रिस दिजे
  • कालारोस पाउकर
  • हाबि सङ्गीत
एनरिके इलेसियस एकल कालक्रम
"डन्ट यु निड समबडी"
(सन् २०१६)
"सुबेमे ला रादियो"
(२०१७)
"एल बानो"
(सन् २०१८)
सियान र लिनोक्स एकल कालक्रम
ओत्रा बेज
(सन् २०१६)
सुबेमे ला रादियो
(सन् २०१७)
मि तेसोरो
(सन् २०१७)
साङ्गीतिक भिडियो
"सुबेमे ला रादियो" युट्युबमा हेर्नुहोस्

सुबेमे ला र्रादियो (स्पेनी: Súbeme la radio) स्पेनी गायक एनरिके इलेसिएस, पोर्तोरिकोका एक साङ्गीतिक समूह सायन र लिनोक्स र कुबाका गायक दिसेमर बुयनोको एक द्वारा गायिएको एक गीत हो जसलाई सन् २०१७ फेब्रुअरी २४ का दिन आरसिए र सोनी सङ्गीत लातिनो नामक रेकर्डसहरू मार्फत सार्वजनिक गरिएको थियो।[१] यस गीतलाई इलेसियस, सायन र लिनोक्स, बुयनो, क्रिस दिजे र लुइस ओर्तिजद्वारा रचिएको थियो भने यस गीतको निर्माण कारालोस पाउकर र हाबि सङ्गीतले गरेका थिए।[१] यो गीत स्पेनको आधिकारिक सङ्गीत तालिकाको र अमेरिकी उत्कृष्ट लातिन सङ्गीत तालिकाको दोस्रो स्थानमा आउन सफल भएको थियो। यस गी लातिन पप र रेगितोन विधा अन्तर्गत पर्दछ। [२][३]

गायकको परिचय[सम्पादन गर्नुहोस्]

एनरिके इलेसियस एक स्पेनी गायक, गीतकार हुन् जसले मुख्यतः लातिन पप गीत र रेगितोन विधा अन्तर्गत पर्ने गीतहरू गाउने गर्दछन्।[४] उनको जन्म सन् १९७५ मे ८ का दिन स्पेनको राजधानी माद्रिदमा भएको थियो भने उनी उनको परिवारको साथमा सात वर्षको उमेरमानै अमेरिकाको मायामीमा बसाइँसराइ गरेका थिए जहाँ उनले उनको दोस्रो भाषाको रूपमा अङ्ग्रेजी सिकेका थिए।[५] एनरिकेले सोह्र वर्षको उमेरमानै उनको पहिलो साङ्गीतिक सङ्गालो सार्वजनिक गर्ने तैयारीमा जुटेका थिए। उनका हालसम्म १० वटा साङ्गीतिक सङ्गालोहरू सार्वजनिक गरिएका छन्। उनको अत्यन्तै चर्चित गीत मध्ये बाइलान्दो एक हो जसलाई सन् २०१४ मा सार्वजनिक गरिएको थियो भने यस गीतमा पनि उनले विभिन्न कलाकारहरूसँग सहकार्य गरेका छन्।[६] इनरिकेलाई लातिन पपको राजको रूपमा पनि लिने गरिएको छ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सुबेमे ला र्रादियो गीतको हालसम्म थुप्रै सम्पादित तथा समायोजन संस्करणहरू सार्वजनिक गरिएको छन्। यस गीतको साल्सा संस्करण पोर्तोरिकोका एक साङ्गीतिक समूह सायान र लिनोक्स र लातिन अमेरिकी पप साङ्गीतिक समूह सिएनसिओद्वारा निर्माण गरिएको थियो।[७] यस गीतलाई पछि पोर्तोरिकोका गायक हिबेर्तो सान्ता रोसाद्वारा पनि गायिएको थियो। यस गीतको अङ्ग्रेजी र स्पेनी मिश्रति संस्करणमा जमैकाका गायक सान पलको र इनरिकेको स्वर रहेको छ भने यस गीतबाट बुयनो र सायान र लिनोक्सको स्वर हटाइएको थियो।[८] सन् २०१७ जुलाई २५ का दिन यस गीतलाई अमेरिकी समकालीन रेडियोमन प्रसारण गरिएको थियो। सन् २०१७ जुलाई २१ का दिन यस गीतको अङ्ग्रेजी र स्पेनी मिश्रति सङ्गीत संस्करण पनि सार्वजनिक गरिएको थियो जसमा गायक सान पल र अङ्ग्रेजी गायक म्याट टेरीले स्वर दिएका छन्।[९] यस सम्पादित संस्करण संयुक्त अधिराज्यको एकल सङ्गीत तालिकामा शीर्ष दश भित्र पर्न सफल भएको थियो।[१०]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

सन् २०१७ फेब्रुअरी २४ का दिन इलेसियसले यस गीत साथसाथै यसको आधिकारिक श्रव्य दृश्य पनि सार्वजनिक गरिने जानकारी आफ्नो व्यक्तिगत फेसबुक खाता मार्फत गरेका थिए भने यस गीतको आधिकारिक श्रव्य दृश्य सबै कुबामा छायाङ्कन गरिएको थियो।[११] यस गीतको श्रव्य दृश्यमा इलेसियर अन्य कलाकार तथा थुप्रै जनसमुदायको भीडलाई देख्न सकिनछ। यसको सुरुवातमा एक ठूलो भीडमा इलेसियस अगाडि बढ्दै एकजना युवतीलाई चुम्बन गर्छन् र त्यसपछि उनी र केही अन्य कलाकारहरू गाडीको भित्र नाचेको देख्न सकिन्छ। त्यस दृश्य पछि एक भीडमा उनी पुगेको दृश्य देखाइएको छ जसमा उनका अनुयायीहरू केही महिलाहरू उनलाई देखेर भावुक हुन्छन् भने उनलाई केही चुम्बन पनि गर्छन् र त्यसपछि एक ठूलो भीड उनको पछिपछि लाग्छ तर गायको सुरक्षाकर्मीले उनलाई भीडबाट टाढा लैजान्छन्। त्यसपछि एनरिके एक कुबेली महिलासँग देखिन्छन जसले नीलो रङ्गको कपडा लगाएकी छन्। यस श्रव्य दृश्यमा एनरिके कहिले सबै अग्लो भवनको छेउबाट दर्शकहरूलाई हात हल्लाइरहेको देखिन्छन्। पछि ती युवती एक रातो रङ्गको गाडीमा सवार हुन्छन् भने इनरिकेले उक्त गाडीलाई दगुरेर भेटाउँछन् र उक्त गाडीको पछाडिको ढोकाबाट प्रवेश गर्छन। त्यसपछि उनी भीडको बीचबाट गीत गाउँदै बाहिर आउँछन् भने त्यस समयमा यसमा अन्य कयौँ छोटो समयका लागि केही दृश्यहरू समावेश गरिएको छ। त्यसपछि उनी सोही युवतीको साथमा एक अग्लो भवनको माथी खाली ठाउँमा विस्तारै सँगसँगै दगुरेको देख्न सकिन्छ।[१२] त्य ठाउँमा उनको प्रस्तुति हेर्नका लागि हजारौँ मानिसहरू उपस्थित भएका छन्। यस गीतको श्रव्य दृश्यको अन्त्यमा उनी सोही युवतीको पिछा गर्दै भर्‍याङबाट भवनको माथिको तल्लामा जान्छन् भने एकजना बुढा युवकले उनी उता गएकी छन् भनेर एनरिकेलाई इसारा दिन्छन् र अन्त्यमा सोही युवतीलाई उनले देखेपछि यस श्रव्य अन्त्य हुन्छ। यस साङ्गीतिक श्रव्य दृश्यलाई आलेक्सान्द्रो पेरेजले निर्देशन गरेका हुन्। सन् २०२० का अनुसार यस गीतको आधिकारिक श्रव्य दृश्यलाई १.२ अर्ब पटक युट्युबमा हेरिएको छ।

सङ्गीत तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०१७–१८) शीर्ष
स्थान
 अर्जेन्टिना (मोनितोर लातिनो)[१३]
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[१४]
बेल्जियम बेल्जियम (अल्ट्राटप ५० भ्लान्दरेन)[१५] १२
बेल्जियम बेल्जियम (अल्ट्राटप ५०)[१६]
 बुल्गेरिया (प्रोफोन)[१७]
 बोलिभिया (मोनितोर लातिनो)[१८]
 ब्राजिल पप घाराप्रवाह (बिलबोर्द ब्राजिउ)[१९]
 क्यानडा (क्यानडेली हट १००)[२०] ७१
 चिली (मोनितोर लातिनो)[२१]
 कोलम्बिया (राष्ट्रिय प्रतिवेदन)[२२] १७
 क्रोएसिया (क्रोएसियाली रेडियोटेलिभिजन)[२३]
चेक गणतन्त्र चेक गणतन्त्र (रेडियो शीर्ष १००)[२४]
चेक गणतन्त्र चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[२५] १८
 इक्वेडर (राष्ट्रिय प्रतिवेदन)[२६]
 फ्रान्स (एसएनइपी)[२७]
 जर्मनी (आधिकारिक जर्मन चार्ट)[२८] १५
 ग्वाटेमाला (मोनितोर लातिनो)[२९]
 हङ्गेरी (डान्स टप ४०)[३०] १८
 हङ्गेरी (रेडियो शीर्ष ४०)[३१]
 हङ्गेरी (सिङ्गल टप ४०)[३२]
 हङ्गेरी (प्रवाहित शीर्ष ४० सङ्गीत)[३३] १७
५१
 इटाली (इतालियाली सङ्गीत सङ्घ)[३४]
 लेबनान (लेबनान उत्कृष्ट २०)[३५]
 मेक्सिको (मोनितोर लातिनो)[३६]
 मेक्सिको मेखिको घाराप्रवाह (बिलबोर्ड)[३७]
नेदरल्यान्ड नेदरल्यान्ड (एकल शीर्ष १०० गीत)[३८] १०
नेदरल्यान्ड नेदरल्यान्ड्स (एकल शीर्ष १०० गीत)[३९] २५
 नर्वे (भिजी-लिस्ता)[४०] १२
 पानामा (मोनितोर लातिनो)[४१]
 पाराग्वे (मोनितोर लातिनो)[४२]
 पेरू (मोनितोर लातिनो)[४३] १०
 पोल्यान्ड (पोल्यान्डेेेली एयरप्ले शीर्ष १००)[४४]
 पोर्तगाल (एएफपी)[४५]
 रोमानिया (मिदिया फोरेस्त)[४६]
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[४७]
स्लोभेनिया स्लोभाकिया (रेडियो शीर्ष १००)[४८]
स्लोभेनिया स्लोभाकिया (एकल डिजिटल टप गीत)[४९] १६
 स्लोभेनिया (स्लो उत्कृष्ट ५०)[५०]
 स्पेन (प्रो म्युजिक)[५१]
 स्विडेन (स्भार्जटपलिसन)[५२] १४
स्विट्जरल्यान्ड स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[५३]
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[५४] १०
 युक्रेन घाराप्रवाह (टपहिट)[५५] ६५
 उरुग्वे (मोनितोर लातिनो)[५६]
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[५७] ८१
 संयुक्त राज्य अमेरिका डान्स क्लब गीत (बिलबोर्ड)[५८] १७
 संयुक्त राज्य अमेरिका हट ल्याटिन गीत (बिलबोर्ड)[५९]

वर्ष-समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०१७) स्थान
 अर्जेन्टिना (मोनितोर लातिनो)[६०]
 अस्ट्रिया (Ö३ अस्ट्रिया उत्कृष्ट ४०)[६१] २२
 बेल्जियम (आल्त्रातप फ्लान्दर्स)[६२] ३५
 बेल्जियम (आल्त्रातप वालेनियम)[६३] १२
 जर्मनी (आधिकारिक जर्मनी सङ्गीत तालिका)[६४] ३३
 हङ्गेरी (नृत्य उत्कृष्ट ४०)[६५] ४७
 हङ्गेरी (रादियोस उत्कृष्ट १००)[६६] २५
 हङ्गेरी (एकल उत्कृष्ट ४०)[६७] ११
 हङ्गेरी (प्रवाह उत्कृष्ट ४०)[६८] ३८
 इटाली (इतालियाली सङ्गीत उद्योग)[६९]
 नेदरल्यान्ड (डच उत्कृष्ट ५०)[७०] ३२
 नेदरल्यान्ड (एकल उत्कृष्ट १००)[७१] ६१
 पोल्यान्ड (पोल्यान्ड सङ्गीत उद्योग)[७२] ४९
 रोमानिया (घाराप्रवाह १००)[७३] २३
 स्लोभेनिया (स्लोटप ५०)[७४]
 स्विडेन (स्भार्जटपलिसन)[७५] ५०
 स्विट्जरल्याण्ड (स्विट्जर हातप्राद)[७६]
 संयुक्त राज्य अमेरिका उत्कृष्ट लातिन गीत (बिलबोर्ड)[७७]

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

क्षेत्र प्रमाणपत्र बिक्री
अस्ट्रिया (आइएफपिआई अस्ट्रिया)[७८] गोल्ड १५,०००x
बेजियम (बिइए)[७९] प्लेटिनम ३०,०००*
डेनमार्क (डेनमार्क)[८०] गोल्ड ४५,०००^
फ्रान्स (एसएनइपी)[८१] प्लेटिनम १३३,३३३*
जर्मनी (बिभिएमआई)[८२] प्लेटिनम ३००,०००^
इटाली (एफआइएमआई)[८३] 5× प्लेटिनम २५०,०००*
नर्वे (आइएफपिआई नर्वे)[८४] प्लेटिनम ४०,०००*
पोल्यान्ड (जेडपिएभी)[८५] 2× प्लेटिनम ४०,०००*
स्पेन (प्रोम्युजिके)[८६] 5× प्लेटिनम २००,०००^
स्वीडेन (जिएलएफ)[८७] प्लेटिनम २०,०००x
स्वीजरल्यान्ड (आइएफपिआई स्वीजरल्यान्ड)[८८] 4× प्लेटिनम ८०,०००x
संयुक्त अधिराज्य (बिपिआई)[८९] गोल्ड ४००,०००^
संयुक्त राज्य (आरआइएए)[९०] 4× प्लेटिनम (Latin) २४०,०००^

*एक्लै प्रमाणीकरणमा आधारित विक्रय तथ्याङ्कहरू
^प्रमाणीकरणका आधारमा रकम हस्तान्तरण
xप्रमाणीकरणमा आधारित अज्ञात आँकडाहरू

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ González Cueto, Irene (२ मे २०१७), "Súbeme la radio, despacito. (Des)Montando estereotipos con Luis Fonsi y Enrique Iglesias", Cultural Resuena (स्पेनीमा)। 
  2. "Súbeme La Radio", Qobuz, अन्तिम पहुँच १६ मे २०१८ 
  3. "Enrique Iglesias Teases New Single 'Subeme La Radio,' Sets Release Date", २५ जनवरी २०१७। 
  4. "Enrique Iglesias", Wikipedia, la enciclopedia libre, ७ de marzo de २०१७, अन्तिम पहुँच १० de marzo de २०१७ 
  5. "¿Se escribe “reggaetón” o “reguetón”?", Metro, अन्तिम पहुँच २४ de marzo de २०१७ 
  6. "Biografia de Enrique Iglesias", www.biografiasyvidas.com, अन्तिम पहुँच २३ de marzo de २०१७ 
  7. "Gilberto Santa Rosa cantó junto a Enrique Iglesias", Radiomar FM (स्पेनीमा), ६ जुलाई २०१७, अन्तिम पहुँच १३ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १० जुलाई २०१७ मिति
  8. "SÚBEME LA RADIO (REMIX) – Single by Enrique Iglesias & Sean Paul on Apple Music", iTunes Store, अन्तिम पहुँच २२ जुलाई २०१७ 
  9. "Top 40/M Future Releases – Mainstream Hit Songs Being Released and Their Release Dates", AllAccess Music Group, २१ जुलाई २०१७, अन्तिम पहुँच २२ जुलाई २०१७ 
  10. "Official Singles Chart Top 100 – Official Charts Company", officialcharts.com 
  11. "Enrique Iglesias - Súbeme la radio ft. Descemer Bueno, Zion & Lennox", EnriqueIglesiasVEVO, २४ de febrero de २०१७, अन्तिम पहुँच २४ de marzo de २०१७ 
  12. "Enrique Iglesias Lanza un Adelanto de Súbeme la Radio, su Nueva Canción (Vídeo)", ElMundo, अन्तिम पहुँच २३ de marzo de २०१७ 
  13. "Top 20 Argentina – Del 20 al 26 de Marzo, 2017" (स्पेनीमा), मोनितोर लातिनो, २० मार्च २०१७, अन्तिम पहुँच १ मे २०१७ 
  14. "Austriancharts.at – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- 8 June 2017.
  15. "Ultratop.be – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (नेदरल्यान्डेेेेेलीमा) अल्ट्राटप ५० अन्तिम पहुँच मिति- 21 July 2017.
  16. "Ultratop.be – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (फ्रान्सेलीमा) (अल्ट्राटप ५०) अन्तिम पहुँच मिति- 14 July 2017.
  17. "Архив класации" (बुल्गेरियालीमा), प्राफोन। 
  18. "Bolivia General" (स्पेनीमा), मोनितोर लातिनो, मूलबाट ११ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मे २०१८ 
  19. "Airplay Chart" (पुर्तुगालीमा), बिलबोर्ड ब्राजिउ, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  20. Enrique Iglesias/Enrique+Iglesias/chart?f=793 "Enrique Iglesias – चार्ट इतिहास" क्यानडेली हट १०० Enrique Iglesias. अन्तिम पहुँच मिति 20 June 2017.
  21. "Top 20 General del 27 de Febrero al 5 de Marzo, 2017" (स्पेनीमा), मोनितोर लातिनो, मूलबाट २१ डिसेम्बर २०१६-मा सङ्ग्रहित। 
  22. "Top 100 Colombia" (स्पेनीमा), राष्ट्रिय प्रतिवेदन, मूलबाट ७ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१७ मिति
  23. "STRANA - Top do topa (13.05.2017)", क्रोएसियाली रेडियोटेलिभिजन, अन्तिम पहुँच २८ मे २०१७  वेब्याक मेसिन अभिलेखिकरण २१ सेप्टेम्बर २०२१ मिति
  24. "ČNS IFPI" (in Czech). Hitparáda – Radio Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201719 into search. अन्तिम पहुँच मिति- 15 May 2017.
  25. "ČNS IFPI" (चेकमा). Hitparáda – Digital Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201725 into search. अन्तिम पहुँच मिति- 27 June 2017.
  26. "Top 100 Ecuador" (स्पेनीमा), राष्ट्रिय प्रतिवेदन, मूलबाट ८ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१८ 
  27. "Lescharts.com – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme la radio" (फ्रान्सेलीमा) Les classement single. अन्तिम पहुँच मिति27 May 2017.
  28. "Offiziellecharts.de – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme la radio" जिएफके इन्टरटेनमेन्ट तालिका अन्तिम पहुँच मिति 9 June 2017.
  29. "Top 20 General del 27 de Febrero al 5 de Marzo, 2017" (स्पेनीमा), मोनितोर लातिनो, मूलबाट ६ मार्च २०१७-मा सङ्ग्रहित। 
  30. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) हङ्गेरी रेकर्ड कम्पनी तालिका Magyar Hanglemezkiadók Szövetsége अन्तिम पहुँच 10 August 2017.
  31. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) रेडियो टप ४० अन्तिम पहुँच मिति 28 September 2017.
  32. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) हङ्गेरीयाली रेकर्ड कम्पनी सङ्घ, Magyar Hanglemezkiadók Szövetsége अन्तिम पहुँच 6 July 2017.
  33. "Archívum – Slágerlisták – MAHASZ" (in Hungarian). Stream Top 40 slágerlista. Magyar Hanglemezkiadók Szövetsége. अन्तिम पहुँच मिति 9 June 2017.
  34. "Classifica settimanale WK 14" (इतालियालीमा), इतालियाली सङ्गीत सङ्घ, अन्तिम पहुँच ८ अप्रिल २०१७ 
  35. "The Official Lebanese Top 20 – Enrique Iglesias", लेबनान उत्कृष्ट २०, अन्तिम पहुँच २८ अगस्ट २०१७ 
  36. "Top 20 General del 27 de Febrero al 5 de Marzo, 2017" (स्पेनीमा), मोनितोर लातिनो, मूलबाट ६ मार्च २०१७-मा सङ्ग्रहित। 
  37. "Mexico Airplay: Apr 29, 2017", बिलबोर्ड, अन्तिम पहुँच १६ मे २०१८ 
  38. "Nederlandse Top 40 – week 26, 2017" (नेदरल्यान्डेेेेेलीमा) नेदरल्यान्डेेेेली शीर्ष १०० गीत Retrieved 30 June 2017.
  39. "Dutchcharts.nl – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (नेदरल्यान्डेेेेेलीमा) एकल शीर्ष १०० गीत अन्तिम पहुँच मिति 23 June 2017.
  40. "VG-lista – Enrique Iglesias feat. December Bueno, Zion & Lennox / Subeme la radio", भिजी लिस्ता, अन्तिम पहुँच १० जुन २०१७ 
  41. "Panama Top 20 - Del 13 al 19 de Marzo, 2017", मोनितोर लातिनो, अन्तिम पहुँच अप्रिल २०, २०२० 
  42. "Monitor Latino – Top 20 General – Paraguay – Del 5 al 11 de Junio, 2017" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच १३ जुन २०१७ 
  43. "Top 20 General del 27 de Febrero al 5 de Marzo, 2017" (स्पेनीमा), मोनितोर लातिनो, मूलबाट ६ मार्च २०१७-मा सङ्ग्रहित। 
  44. "Listy bestsellerów, wyróżnienia :: Związek Producentów Audio-Video". पोल्यान्डेेेली एयरप्ले शीर्ष १०० अन्तिम पहुँच मिति2 May 2017.
  45. "Portuguesecharts.com – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति 28 April 2017.
  46. "Romanian International Top 10 Singles Chart", मिदिया फोरेस्ट, २८ जुन २०१७, अन्तिम पहुँच ३० जुन २०१७ 
  47. "Archive Chart: 20170804" स्कटिस सिङ्गल टप ४० अन्तिम पहुँच मिति 5 August 2017.
  48. "SNS IFPI" (स्लोभाकमा) – (रेडियो शीर्ष १००) आइएफपिआई चेक गणतन्त्र Note: insert 201721 into search. अन्तिम पहुँच मिति 30 May 2017.
  49. "SNS IFPI" (स्टोभाकमा) ह्याटफ्रेड – एकल डिजिटल शीर्ष गीत Note: insert 201723 into search. अन्तिम पहुँच मिति 13 June 2017.
  50. "SloTop50 – Slovenian official singles chart", slotop50.si, अन्तिम पहुँच ११ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३१ जुलाई २०१७ मिति
  51. "Spanishcharts.com – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" स्पेनी टप १०० अन्तिम पहुँच मिति 15 March 2017.
  52. "Sverigetopplistan - Sveriges Officiella Topplista", स्भार्जटपलिसन, अन्तिम पहुँच २३ जुन २०१७ 
  53. "Swisscharts.com – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" स्विस् एकल तालिका अन्तिम पहुँच मिति15 May 2017.
  54. "Archive Chart: 20170811" बेलायती एकल तालिका अन्तिम पहुँच मिति 12 August 2017.
  55. "Official Ukraine Top 100 Airplay Chart (week 46)" (रूसमा), टपहिट, अन्तिम पहुँच २८ नोभेम्बर २०१८ 
  56. "Uruguay General" (स्पेनीमा), Monitor Latino, मूलबाट २६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मे २०१८ 
  57. Enrique Iglesias/Enrique+Iglesias/chart?f=379 "Enrique Iglesias – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Enrique Iglesias. अन्तिम पहुँच मिति 11 April 2017.
  58. Enrique Iglesias/Enrique+Iglesias/chart?f=359 "Enrique Iglesias – चार्ट इतिहास" Billboard Hot Dance Club Songs for Enrique Iglesias. अन्तिम पहुँच मिति 20 June 2017.
  59. Enrique Iglesias/Enrique+Iglesias/chart?f=363 "Enrique Iglesias – चार्ट इतिहास" Billboard Hot Latin Songs for Enrique Iglesias. अन्तिम पहुँच मिति 8 March 2017.
  60. "Top 100 Anual Argentina", मोनितोर लातिनो, अन्तिम पहुँच १० डिसेम्बर २०१७ 
  61. "Ö3 Austria Top 40 – Single-Charts 2017", oe3.orf.at, अन्तिम पहुँच २९ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २०१७ मिति
  62. "Jaaroverzichten 2017", आल्त्रातप, अन्तिम पहुँच २१ डिसेम्बर २०१७ 
  63. "Rapports Annuels 2017", आल्त्राताप, अन्तिम पहुँच २१ डिसेम्बर २०१७ 
  64. "Top 100 Single-Jahrescharts", GfK Entertainment (जर्मनेलीमा), offiziellecharts.de, अन्तिम पहुँच २९ डिसेम्बर २०१७ 
  65. "Dance Top 100 - 2017", Mahasz, अन्तिम पहुँच ९ नोभेम्बर २०१९ 
  66. "Rádiós Top 100 - hallgatottsági adatok alapján - 2017", Mahasz, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  67. "Single Top 100 - eladási darabszám alapján - 2017", Mahasz, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  68. "Stream Top 100 - 2017", Mahasz, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  69. "Classifiche annuali dei dischi più venduti e dei singoli più scaricati nel 2017" (इतालियालीमा), इतालियाली सङ्गीत उद्योग, अन्तिम पहुँच ९ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०१८ मिति
  70. "Top 100-Jaaroverzicht van 2017", Dutch Top 40, अन्तिम पहुँच ९ नोभेम्बर २०१९ 
  71. "Jaaroverzichten – Single 2017", Hung Medien, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  72. "Airplay 2017 – w pierwszej trójce Sheeran, Tiësto i Hyży" (पोलान्दीमा), Polish Society of the Phonographic Industry, अन्तिम पहुँच २२ जनवरी २०१८ 
  73. "Airplay 100 – Top of the Year 2017" (रोमानियालीमा), किस एफएम, अन्तिम पहुँच ३ जुलाई २०१८ 
  74. "SloTop50 – Slovenian official Year-End singles chart", स्लोटप ५०, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २०१७ मिति
  75. "Årslista Singlar – År 2017" (Swedishमा), स्भार्जटपलिसन, अन्तिम पहुँच १६ जनवरी २०१८ 
  76. "Schweizer Jahreshitparade 2017 – hitparade.ch", Hung Medien, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  77. "Hot Latin Songs – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच ९ नोभेम्बर २०१९ 
  78. "Austrian single certifications – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (जर्मनमा), फोनोग्राफिक उद्योग महासङ्घ अष्ट्रिया, अन्तिम पहुँच ९ अगस्ट २०१७  Enter Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox in the field Interpret. Enter Súbeme La Radio in the field Titel. Select single in the field Format. Click Suchen
  79. "अल्ट्राटप − Goud en Platina – 2017", अल्ट्राटप र हङ मिडिएन / hitparade.ch, अन्तिम पहुँच १५ जुलाई २०१७ 
  80. "CERTIFICERINGER – 24/10-2017 Enrique Iglesias", IFPI Denmark, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  81. "French single certifications – Enrique Iglesias – Súbeme La Radio" (फ्रान्सेलीमा), Syndicat National de l'Édition Phonographique, अन्तिम पहुँच ४ अक्टोबर २०१७ 
  82. "Gold-/Platin-Datenbank (Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox; 'Súbeme La Radio')" (जर्मनमा), Bundesverband Musikindustrie, अन्तिम पहुँच ९ नोभेम्बर २०१७ 
  83. "Italian single certifications – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (पिडिएफ) (इटालीनोमा), इटाली सङ्गीत उद्योग महासङ्घ, अन्तिम पहुँच २ जुलाई २०१८ 
  84. "Norwegian single certifications – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (नर्वेलीमा), अन्तर्राष्ट्रिय फोनोग्राफिक उद्योग महासङ्घ नर्वे, अन्तिम पहुँच १० मे २०१७ 
  85. "Polish single certifications – Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox – Súbeme La Radio" (पोलिसीमा), पोलिस अडियो र भिडियो निर्माता, अन्तिम पहुँच ३१ जनवरी २०१८ 
  86. Info – Enrique Iglesias feat Descemer Bueno, Zion & Lennox: Súbeme La Radio elportaldemusica.es. Retrieved 4 October 2017.
  87. "Guld- och Platinacertifikat − År 2017" (पिडिएफ) (स्विडिसमा), अन्तर्राष्ट्रिय फोनोग्राफिक उद्योग महासङ्घ स्विडेन, अन्तिम पहुँच १५ जुलाई २०१७ 
  88. "The Official Swiss Charts and Music Community: Awards (Enrique Iglesias feat. Descemer Bueno, Zion & Lennox)", हङ मिडिएन, अन्तिम पहुँच १८ डिसेम्बर २०१८ 
  89. "British single certifications – Enrique Iglesias feat. Sean Paul & Matt Terry – Subeme La Radio", बेलायती फोनोग्राफिक सङ्घ, अन्तिम पहुँच ११ मे २०१८  Enter Subeme La Radio in the field Search. Select Title in the field Search by. Select single in the field By Format. Click Go
  90. "American single certifications – Enrique Iglesias – Súbeme La Radio", अमेरिकी रेकर्डिङ उद्योग सङ्घ, अन्तिम पहुँच ३० मे २०१७  If necessary, click Advanced, then click Format, then select Single, then click Type, then select Latin, then click SEARCH