सामग्रीमा जानुहोस्

२०१५ क्रिकेट विश्वकप समुह ए

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१५ क्रिकेट विश्वकप अन्तर्गत समुह एको खेलहरू १४ फेब्रुअरी देखि १४ मार्च २०१५ सम्म आयोजन हुनेछ । यस समुहमा आयोजक राष्ट्रद्वय अस्ट्रेलिया तथा न्युजिल्यान्ड, त्यसै प्रकार इङ्ल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान तथा स्कटल्यान्ड रहेका छन् । टुर्नामेन्टमा खेलाईएको यो ढाँचा राउन्ड रोबिन रहेको छ, यसमा रहेका ७ टिमहरू मध्ये ४ टिमहरू न्युजिल्यान्ड, अस्ट्रेलिया, बङ्गलादेश तथा श्रीलङ्का क्वार्टर फाइनलमा पुगेका छन् ।

टिम खे वि प ब अ नेररे अं
 न्युजिल्यान्ड ६६०००+२.५६४१२
 अस्ट्रेलिया ६४१०१+२.२५७९
 श्रीलङ्का ६४२०१+०.३७१८
 बङ्गलादेश ६३२००-०.१३६७
 इङ्ल्यान्ड ६२४००−०.७५३४
 अफगानिस्तान ६१५००−१.८५३२
 स्कटल्यान्ड ६०६००−२.२१८०

म्याचहरू

[सम्पादन]

म्याचहरू

[सम्पादन]

न्युजिल्यान्ड विरुद्ध श्रीलङ्का

[सम्पादन]
१४ फेब्रुअरी
स्कोरकार्ड
न्युजिल्यान्ड 
३३१/६ (५० ओभर)
वि.
 श्रीलङ्का
२३३ (४६.१ ओभर)
न्युजिल्यान्ड ९८ रनले विजयी
ह्याग्ले ओभल, क्राइस्टचर्च
खेलका उत्कृष्ट खेलाडी: कोरे एन्डरसन (न्युजिल्यान्ड)
  • श्रीलङ्काले टस जितेर बलिङ रोजेको
  • कुमार संगाकारा (श्रीलङ्का) एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोश्रो खेलाडी भए ।[१]

अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड

[सम्पादन]
१४ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
अस्ट्रेलिया 
३४२/९ (५० ओभर)
वि.
 इङ्ल्यान्ड
२३१ (४१.५ ओभर)
एरोन फिन्च १३५ (१२८)
स्टिवन फिन ५/७१ (१० ओभर)
जेम्स टेलर ९८* (९०)
मिचेल मार्स ५/३३ (९ ओभर)
अस्ट्रेलिया १११ रनले विजयी
मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न
खेलका उत्कृष्ट खेलाडी: एरोन फिन्च (अस्ट्रेलिया)

न्युजिल्यान्ड विरुद्ध स्कटल्यान्ड

[सम्पादन]
१७ फेब्रुअरी
स्कोरकार्ड
स्कटल्यान्ड 
१४२ (३६.२ ओभर)
वि.
 न्युजिल्यान्ड
१४६/७ (२४.५ ओभर)
केन विलियम्सन ३८ (४५)
जोश डाभे ३/४० (७ ओभर)
न्युजिल्यान्ड ३ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन
खेलका उत्कृष्ट खेलाडी: ट्रेन्ट बाउल्ट (न्युजिल्यान्ड)
  • न्युजिल्यान्ड ले टस जितेर बलिङ रोजेको
  • स्कटल्यान्डका ४ खेलाडी आफुले सामना गरेको पहिलो बलमै आउट भएका थिए भने ५ खेलाडी शुन्यमा आउट भएका थिए । [३]

अफगानिस्तान विरुद्ध बङ्गलादेश

[सम्पादन]
१८ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
बङ्गलादेश 
२६७ (५० ओभर)
वि.
 अफगानिस्तान
१६२ (४२.५ ओभर)
बङ्गलादेश १०५ रनले विजयी
मेनुका ओभल, क्यनाबरा
खेलका उत्कृष्ट खेलाडी: मुसफिकुर रहिम (बङ्गलादेश)
  • बङ्गलादेशले टस जितेर ब्याटिङ रोजेको
  • शकिब अल हसन पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी भए जसले एकदिवसीयमा ४००० रन बनाएको होस ।

न्युजिल्यान्ड विरुद्ध इङ्ल्यान्ड

[सम्पादन]
२० फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
इङ्ल्यान्ड 
१२३ (३३.२ ओभर)
वि.
 न्युजिल्यान्ड
१२५/२ (१२.२ ओभर)
जोए रूट ४६ (७०)
टिम साउथी ७/३३ (९ ओभर)
न्युजिल्यान्ड ८ विकेटले विजयी
वेस्टपाक स्टेडियम, वेलिङ्ग्टन
खेलका उत्कृष्ट खेलाडी: टिम साउथी (न्युजिल्यान्ड)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको
  • टिम साउथी (न्युजिल्यान्ड)ले क्रिकेट विश्वकप इतिहासमा तेश्रो उत्कृष्ट बलिङ गरे र न्युजिल्यान्डको तर्फबाट एकदिवसीय म्याचमा उत्कृष्ट आकडाको किर्तिमान बनाए ।[४]
  • ब्रेन्डन म्याककुलम (न्युजिल्यान्ड)ले क्रिकेट विश्वकप इतिहासको सबैभन्दा तिब्र अर्द्धशतक (१८ बल) बनाए ।[४]

अस्ट्रेलिया विरुद्ध बङ्गलादेश

[सम्पादन]
२१ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
वि.
  • टस भएन ।
  • मुसलधारे वर्षाले खेल रद्द ।
  • यो क्रिकेट विश्वकपको इतिहासमा दोश्रो यस्तो म्याच थियो जसमा बिना कुनै बल खेल भइ खेल रद्द भएको थियो । [५]

अफगानिस्तान विरुद्ध श्रीलङ्का

[सम्पादन]
२२ फेब्रुअरी
स्कोरकार्ड
अफगानिस्तान 
२३२ (४९.४ ओभर)
वि.
 श्रीलङ्का
२३६/६ (४८.२ ओभर)
माहेला जयवर्दने १०० (१२०)
हमिद हसन ३/४५ (९ ओभर)
श्रीलङ्का ४ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन
खेलका उत्कृष्ट खेलाडी: माहेला जयवर्दने (श्रीलङ्का)
  • श्रीलङ्काले टस जितेर बलिङ रोजेको
  • श्रीलङ्काका प्रारम्भिक जोडीद्वय (लहिरू थिरिमाने र तिलकरत्ने दिलशन) गोल्डन डक (पहिलो बाल)मै आउट भएका थिए । यो एकदिवसीय क्रिकेट इतिहासमा दोश्रो पटक घटेको थियो ।[६]
  • हमिद हसन अफगानिस्तानको तर्फबाट ५० एकदिवसीय विकेट लिने पहिलो खेलाडी बने हमिद हसन[६]

इङ्ल्यान्ड विरुद्ध स्कटल्यान्ड

[सम्पादन]
२३ फेब्रुअरी
स्कोरकार्ड
इङ्ल्यान्ड 
३०३/८ (५० ओभर)
वि.
 स्कटल्यान्ड
१८४ (४२.२ ओभर)
मोईन अली १२८ (१०७)
जोश डाभे ४/६८ (१० ओभर)
काइल कोएत्जर ७१ (८४)
स्टिवन फिन ३/२६ (९ ओभर)
इङ्ल्यान्ड ११९ रनले विजयी
ह्याग्ले ओभल, क्राइस्टचर्च
खेलका उत्कृष्ट खेलाडी: मोईन अली (इङ्ल्यान्ड)
  • स्कटल्यान्डले टस जितेर बलिङ रोजेको

अफगानिस्तान विरुद्ध स्कटल्यान्ड

[सम्पादन]
२६ फेब्रुअरी
स्कोरकार्ड
स्कटल्यान्ड 
२१० (५० ओभर)
वि.
 अफगानिस्तान
२११/९ (४९.३ ओभर)
म्याट मचन ३१ (२८)
शपुर जादरान ४/३८ (१० ओभर)
अफगानिस्तान १ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन
खेलका उत्कृष्ट खेलाडी: समिउल्लाह शेनवारी (अफगानिस्तान)
  • अफगानिस्तानले टस जितेर बलिङ रोजेको
  • स्कटल्यान्डले पहिल्प पटक २०० भन्दा बढी रनको योगफल तयार पारेको थियो ।[७]
  • विश्वकपमा अफगानिस्तानको पहिलो जित रहेको थियो ।[७]

बङ्गलादेश विरुद्ध श्रीलङ्का

[सम्पादन]
२६ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
श्रीलङ्का 
३३२/१ (५० ओभर)
वि.
 बङ्गलादेश
२४० (४७ ओभर)
तिलकरत्ने दिलशन १६१* (१४६)
रूबेल होसेन १/६२ (९ ओभर)
श्रीलङ्का ९२ रनले विजयी
मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न
खेलका उत्कृष्ट खेलाडी: तिलकरत्ने दिलशन (श्रीलङ्काL)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोजेको
  • तिलकरत्ने दिलशन र कुमार संगाकारा बीच दोश्रो विकेटको लागि २१० रनको अविजित साझेदारी श्रीलङ्काको तर्फबाट सर्वोच्च बनेको थियो ।[८]
  • कुमार संगाकारा ४०० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने चौथौ खेलाडी बनेका थिए ।[९]
  • दिलशनले १६१* रन बनाउँदा एउटा पनि छक्का प्रहार गरेका थिएनन् ।[१०]

न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया

[सम्पादन]
२८ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
अस्ट्रेलिया 
१५१ (३२.२ ओभर)
वि.
 न्युजिल्यान्ड
१५२/९ (२३.१ ओभर)
न्युजिल्यान्ड १ विकेटले विजयी
इडेन पार्क, अकल्याण्ड
खेलका उत्कृष्ट खेलाडी: ट्रेन्ट बाउल्ट (न्युजिल्यान्ड)
  • अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको
  • अस्ट्रेलियाले विश्वकप क्रिकेट खेलमा पहिले ब्याटिङ गरेर बनाएको सबैभन्दा कम योगफल हो ।[११]
  • न्युजिल्यान्ड यस म्याचको नतिजा सँगै यस क्रिकेट विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।[१२]

इङ्ल्यान्ड विरुद्ध श्रीलङ्का

[सम्पादन]
१ मार्च
स्कोरकार्ड
इङ्ल्यान्ड 
३०९/६ (५० ओभर)
वि.
 श्रीलङ्का
३१२/१ (४७.२ ओभर)
जोए रूट १२१ (१०८)
तिलकरत्ने दिलशन १/३५ (८.२ ओभर)
लाहिरू थिरिमाने १३९* (१४३)
मोईन अली १/५० (१० ओभर)
श्रीलङ्का ९ विकेटले विजयी
वेलिङ्ग्टन क्षेत्रीय स्टेडियम, वेलिङ्ग्टन
खेलका उत्कृष्ट खेलाडी: कुमार संगाकारा (श्रीलङ्का)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको
  • जोए रूट इङ्ल्यान्डको तर्फबाट विश्वकप क्रिकेटमा शतक लगाउने सबैभन्दा कान्छो खेलाडी भए ।[१३]
  • लाहिरू थिरिमाने श्रीलङ्काको तर्फबाट विश्वकप क्रिकेटमा शतक लगाउने सबैभन्दा कान्छो खेलाडी भए ।[१३]
  • ३०० भन्दा बढी रनको लक्ष्य १ विकेटमा भेटाउने श्रीलङ्का विश्वकप क्रिकेटको पहिलो टिम बनेको थियो ।[१४]
  • सरूङ्गा लकमल (श्रीलाका)लाई २ वटा विमर फ्यांकेकोले ३०% म्याच रकम काटिएको थियो ।[१४]

अस्ट्रेलिया विरुद्ध अफगानिस्तान

[सम्पादन]
अस्ट्रेलिया 
४१७/६ (५० ओभर)
वि.
 अफगानिस्तान
१४२ (३७.३ ओभर)
डेभिड वार्नर १७८ (१३३)
शपुर जादरान २/८९ (१० ओभर)
नवरोज मङ्गल ३३ (३५)
मिचेल जोनसन ४/२२ (७.३ ओभर)
अस्ट्रेलिया २७५ रनले विजयी
वाका ग्राउण्ड, पर्थ
खेलका उत्कृष्ट खेलाडी: डेभिड वार्नर (अस्ट्रेलिया)
  • अफगानिस्तानले टस जितेर बलिङ रोजेको
  • अस्ट्रेलियाले तयार गरेको ४७१/६ उसको क्रिकेट विश्वकपमा सर्वोच्च योगफल रहेको थियो ।[१५]
  • अस्ट्रेलियाको जित अन्तर २७५ क्रिकेट विश्वकपको सर्वाधिक रहेको थियो ।[१६]

बङ्गलादेश विरुद्ध स्कटल्यान्ड

[सम्पादन]
५ मार्च
स्कोरकार्ड
स्कटल्यान्ड 
३१८/८ (५० ओभर)
वि.
 बङ्गलादेश
३२२/४ (४८.१ ओभर)
काइल कोएत्जर १५६ (१३४)
तस्किन अहमद ३/४३ (७ ओभर)
तामिम इकबाल ९५ (१००)
जोश डाभे २/६८ (१० ओभर)
बङ्गलादेश ६ विकेटले विजयी
स्याक्स्टन ओभल, नेल्सन
खेलका उत्कृष्ट खेलाडी: काइल कोएत्जर (स्कटल्यान्ड)
  • बङ्गलादेशले टस जितेर बलिङ रोजेको
  • स्कटल्यान्डले पहिलो पटक विश्वकप म्याचमा ३०० भन्दा बढीको योगफल तयार पारेको थियो ।[१७]
  • काइल कोएत्जरले स्कटल्यान्डको तर्फबाट पहिलो शतक बनाउनुका साथै कुनै पनि आइसीसी अपूर्ण सदस्य राष्ट्रको खेलाडीद्वारा एक म्याचमा बनाइएको सर्वाधिक रन रहेको थियो ।[१८]
  • बङ्गलादेशले हाल सम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रनको लक्ष्य भेटाएको थियो ।[१७]
  • यो म्याचको परिणाम सँगै स्कटल्यान्ड यस विश्वकपबाट बाहिरिएको थियो ।[१८]

न्युजिल्यान्ड विरुद्ध अफगानिस्तान

[सम्पादन]
८ मार्च
स्कोरकार्ड
अफगानिस्तान 
१८६ (४७.४ ओभर)
वि.
 न्युजिल्यान्ड
१८८/४ (३६.१ ओभर)
मार्टिन गपटिल ५७ (७६)
शपुर जादरान १/४५ (१० ओभर)
न्युजिल्यान्ड ६ विकेटले विजयी
म्याकक्लिन पार्क, नेपियर
खेलका उत्कृष्ट खेलाडी: ड्यानियल विट्टोरी (न्युजिल्यान्ड)
  • अफगानिस्तान ले टस जितेर ब्याटिङ रोजेको
  • ड्यानियल विट्टोरी (न्युजिल्यान्ड)ले यस खेलमा आफ्नो ३००औं एकदिवसीय विकेट लिएका थिए ।[१९]
  • यो म्याचको परिणाम सँगै अफगानिस्तान यस विश्वकपबाट बाहिरिएको थियो ।[२०]

अस्ट्रेलिया विरुद्ध श्रीलङ्का

[सम्पादन]
अस्ट्रेलिया 
३७६/९ (५० ओभर)
वि.
 श्रीलङ्का
३१२/९ (४६.२ ओभर)
कुमार संगाकारा १०४ (१०७)
जेम्स फाउकनर ३/४८ (९ ओभर)
अस्ट्रेलिया ६४ रनले विजयी
सिड्नी क्रिकेट ग्राउन्ड, सिड्नी
खेलका उत्कृष्ट खेलाडी: ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)
  • अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको
  • अम्पायर इयान गाउल्ड आफ्नो १०० एकदिवसीय म्याचमा अम्पायरिङ्ग गरेका थिए ।[२१]
  • ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटमा पहिलो शतक (५१ बल) बनाए जुन विश्वकपको दोश्रो सबैभन्दा तिब्र र अस्ट्रेलियाको तर्फबाट सबैभन्दा तिब्र रहेको थियो ।[२२]
  • तिलकरत्ने दिलशनले अस्ट्रेलियन खेलाडी मिचेल जोनसनको ओभरमा लगातार ४ छक्का प्रहार गरे, यो विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक भएको थियो ।[२३]
  • कुमार संगाकारा एकदिवसीय क्रिकेटमा १४,००० रन बनाउने दोश्रो खेलाडी बने र [२४] विश्वकप क्रिकेटमा लगातार तेश्रो शतक बनाउने पहिलो खेलाडी बने ।[२५]
  • न्युजिल्यान्ड यस म्याचको नतिजा सँगै समुह ए को विजेता बनेको थियो । [२०]
  • अस्ट्रेलिया यस म्याचको नतिजा सँगै यस विश्वकपको क्वार्टर फाइनलमा छनौट भएको हो ।[२५]

बङ्गलादेश विरुद्ध इङ्ल्यान्ड

[सम्पादन]
बङ्गलादेश 
२७५/७ (५० ओभर)
वि.
 इङ्ल्यान्ड
२६० (४८.३ ओभर)
जोस बटलर ६५ (५२)
रूबेल होसेन ४/५३ (९.३ ओभर)
बङ्गलादेश १५ रनले विजयी
एडिलेड ओभल, एडिलेड
खेलका उत्कृष्ट खेलाडी: महमुदुल्लाह रियाद (बङ्गलादेश)
  • इङ्ल्यान्ड ले टस जितेर बलिङ रोजेको
  • महमुदुल्लाह रियाद बङ्गलादेशको तर्फबाट क्रिकेट विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बने ।[२६]
  • बङ्गलादेशद्वारा इङ्ल्यान्ड विरुद्ध एकदिवसीय म्याचमा बनाइएको सर्वाधिक योगफल हो । [२६]
  • यो म्याचको परिणाम सँगै बङ्गलादेश र श्रीलङ्का यस विश्वकपको क्वार्टर फाइनलमा छनौट भएको हो । [२७]
  • यो म्याचको परिणाम सँगै इङ्ल्यान्ड यस विश्वकपबाट बाहिरिएको थियो ।[२८]

स्कटल्यान्ड विरुद्ध श्रीलङ्का

[सम्पादन]
श्रीलङ्का 
३६३/९ (५० ओभर)
वि.
 स्कटल्यान्ड
२१५ (४३.१ ओभर)
कुमार संगाकारा १२४ (९५)
जोश डाभे ३/६३ (८ ओभर)
श्रीलङ्का १४८ रनले विजयी
बेलेरिभ ओभल, होबार्ट
खेलका उत्कृष्ट खेलाडी: कुमार संगाकारा (श्रीलङ्का)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोजेको
  • कुमार संगाकारा ले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार ४ शतक बनाए ।[२९]
  • एन्जेलो म्याथ्युजले श्रीलङ्काको तर्फबाट क्रिकेट विश्वकपमा सबैभन्दा तिब्र अर्द्धशतक बनाउने खेलाडी भए भने एकदिवसीय खेलमा दोश्रो सबैभन्दा तिब्र अर्द्धशतक बनाउने खेलाडी बने (२० बल) ।[२९]
  • यो स्कटल्यान्ड विरुद्ध विपक्षी टिमले एकदिवसीय म्याचमा बनाएको सर्वाधिक रन हो ।[३०]

न्युजिल्यान्ड विरुद्ध बङ्गलादेश

[सम्पादन]

अफगानिस्तान विरुद्ध इङ्ल्यान्ड

[सम्पादन]

अस्ट्रेलिया विरुद्ध स्कटल्यान्ड

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ http://sports.ndtv.com/icc-cricket-world-cup-2015/news/237528-kumar-sangakkara-becomes-second-highest-odi-run-getter अभिलेखिकरण २०१६-०८-०५ वेब्याक मेसिन
  2. ↑ "Cricket World Cup 2015: Steven Finn takes hat-trick", BBC Sport, १४ फेब्रुअरी २०१५, अन्तिम पहुँच १४ फेब्रुअरी २०१५।
  3. ↑ "Cricket World Cup 2015: Fort Dunedin and golden ducks", BBC Sport, १७ फेब्रुअरी २०१५, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५।
  4. 1 2 "Southee, McCullum trample England", ESPNcricinfo (ESPN Sports Media), २० फेब्रुअरी २०१५, अन्तिम पहुँच २० फेब्रुअरी २०१५।
  5. ↑ "Cricket World Cup 2015: Australia v Bangladesh washed out by rain", BBC Sport, २१ फेब्रुअरी २०१५, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
  6. 1 2 "Golden ducks for openers, and Mahela on song", ESPNcricinfo (ESPN Sports Media), २२ फेब्रुअरी २०१५, अन्तिम पहुँच २२ फेब्रुअरी २०१५।
  7. 1 2 McGlashan, Andrew (२६ फेब्रुअरी २०१५), "History for अफगानिस्तान, heartbreak for स्कटल्यान्ड", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
  8. ↑ Jayaraman, Shiva, "Sangakkara marks landmark game with fastest ton", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
  9. ↑ "Kumar Sangakkara becomes 4th cricketer to play 400 ODIs", Cricket Country, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
  10. ↑ "Statistics / Statsguru / One-Day Internationals / Batting records", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
  11. ↑ Goulding, Justin (२८ फेब्रुअरी २०१५), "Cricket World Cup: न्युजिल्यान्ड beat अस्ट्रेलिया by one wicket", BBC Sport, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
  12. ↑ "World Cup: न्युजिल्यान्ड book quarter-final slot after thrilling win against अस्ट्रेलिया", Hindustan Times, २८ फेब्रुअरी २०१५, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।[स्थायी मृत कडी]
  13. 1 2 "Youngest World Cup centurions for England and Sri Lanka", ESPN Cricinfo, १ मार्च २०१५, अन्तिम पहुँच ३ मार्च २०१५।
  14. 1 2 "England thrashed by Sri Lanka in World Cup in Wellington", BBC Sport, १ मार्च २०१५, अन्तिम पहुँच १ मार्च २०१५।
  15. ↑ "अस्ट्रेलिया post Cricket World Cup record score v Afghanistan", BBC Sport, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५।
  16. ↑ "Australia post Cricket World Cup record score in victory over Afghanistan", The Guardian, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५।
  17. 1 2 "Seniors set up Banglades's highest chase", ESPN Cricinfo, ५ मार्च २०१५, अन्तिम पहुँच ५ मार्च २०१५।
  18. 1 2 "Scotland's Cricket World Cup hopes ended by Bangladesh", BBC Sport, ५ मार्च २०१५, अन्तिम पहुँच ५ मार्च २०१५।
  19. ↑ "Vettori's 300, and Shenwari's fifties", ESPN Cricinfo, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
  20. 1 2 Mitchener, Mark (८ मार्च २०१५), "Cricket World Cup 2015: New Zealand beat Afghanistan", BBC Sport, अन्तिम पहुँच ८ मार्च २०१५।
  21. ↑ "Ian Gould officiates his 100th ODI in अस्ट्रेलिया-श्रीलङ्का match in ICC Cricket World Cup 2015", Cricket Country, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
  22. ↑ "Maxwell's maiden ton takes अस्ट्रेलिया to 376", ESPN Cricinfo, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
  23. ↑ "Tillakaratne Dilshan hits six fours off a Mitchell Johnson over", CricketCountry Staff, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
  24. ↑ "Sangakkara becomes only 2nd batsman to pass 14,000 ODI runs", The न्युजिल्यान्ड Herald, ८ मार्च २०१५, मूलबाट ३ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०१५।
  25. 1 2 "Cricket World Cup 2015: अस्ट्रेलिया र श्रीलङ्का सिड्नीमा भिडदै", BBC Sport, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
  26. 1 2 "Mahmudullah ton lifts बङ्गलादेश to 275", ESPN Cricinfo, ९ मार्च २०१५, अन्तिम पहुँच ९ मार्च २०१५।
  27. ↑ "2015 Cricket World Cup pools and venues revealed", Herald Sun, जुलाई ३०, २०१३, अन्तिम पहुँच ३ मार्च २०१४।
  28. ↑ "Cricket World Cup 2015:बङ्गलादेश द्वारा इङ्ल्यान्ड निष्कासित", BBC Sport, ९ मार्च २०१५, अन्तिम पहुँच ९ मार्च २०१५।
  29. 1 2 "Most consecutive ODI hundreds, and a WC record for Sangakkara", ESPN Cricinfo, ११ मार्च २०१५, अन्तिम पहुँच ११ मार्च २०१५।
  30. ↑ Cricinfo Database http://stats.espncricinfo.com/scotland/engine/records/team/highest_innings_totals.html?class=2;id=30;type=opposition