टिम | खे | वि | प | ब | अ | नेररे | अं |
---|---|---|---|---|---|---|---|
न्युजिल्यान्ड | ६ | ६ | ० | ० | ० | +२.५६४ | १२ |
अस्ट्रेलिया | ६ | ४ | १ | ० | १ | +२.२५७ | ९ |
श्रीलङ्का | ६ | ४ | २ | ० | १ | +०.३७१ | ८ |
बङ्गलादेश | ६ | ३ | २ | ० | ० | -०.१३६ | ७ |
इङ्ल्यान्ड | ६ | २ | ४ | ० | ० | −०.७५३ | ४ |
अफगानिस्तान | ६ | १ | ५ | ० | ० | −१.८५३ | २ |
स्कटल्यान्ड | ६ | ० | ६ | ० | ० | −२.२१८ | ० |
२०१५ क्रिकेट विश्वकप समुह ए
स्वरूप
यस विषयमा वर्तमान जानकारीको लागि, हेर्नुहोस् २०१५ क्रिकेट विश्वकप। |
२०१५ क्रिकेट विश्वकप अन्तर्गत समुह एको खेलहरू १४ फेब्रुअरी देखि १४ मार्च २०१५ सम्म आयोजन हुनेछ । यस समुहमा आयोजक राष्ट्रद्वय अस्ट्रेलिया तथा न्युजिल्यान्ड, त्यसै प्रकार इङ्ल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान तथा स्कटल्यान्ड रहेका छन् । टुर्नामेन्टमा खेलाईएको यो ढाँचा राउन्ड रोबिन रहेको छ, यसमा रहेका ७ टिमहरू मध्ये ४ टिमहरू न्युजिल्यान्ड, अस्ट्रेलिया, बङ्गलादेश तथा श्रीलङ्का क्वार्टर फाइनलमा पुगेका छन् ।
म्याचहरू
[सम्पादन गर्नुहोस्]म्याचहरू
[सम्पादन गर्नुहोस्]न्युजिल्यान्ड विरुद्ध श्रीलङ्का
[सम्पादन गर्नुहोस्] १४ फेब्रुअरी
स्कोरकार्ड |
वि.
|
||
- श्रीलङ्काले टस जितेर बलिङ रोजेको
- कुमार संगाकारा (श्रीलङ्का) एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोश्रो खेलाडी भए ।[१]
अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड
[सम्पादन गर्नुहोस्]वि.
|
||
- इङ्ल्यान्डले टस जितेर बलिङ रोजेको
- स्टिवन फिनले यस खेलमा ह्याट्रिक लिएका थिए । उनले अस्ट्रेलियाका ब्राड ह्याडिन, ग्लेन म्याक्सवेल र मिचेल जोनसनलाई लगातार ३ बलमा आउट गरेका थिए । [२]
न्युजिल्यान्ड विरुद्ध स्कटल्यान्ड
[सम्पादन गर्नुहोस्] १७ फेब्रुअरी
स्कोरकार्ड |
वि.
|
||
- न्युजिल्यान्ड ले टस जितेर बलिङ रोजेको
- स्कटल्यान्डका ४ खेलाडी आफुले सामना गरेको पहिलो बलमै आउट भएका थिए भने ५ खेलाडी शुन्यमा आउट भएका थिए । [३]
अफगानिस्तान विरुद्ध बङ्गलादेश
[सम्पादन गर्नुहोस्]वि.
|
||
- बङ्गलादेशले टस जितेर ब्याटिङ रोजेको
- शकिब अल हसन पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी भए जसले एकदिवसीयमा ४००० रन बनाएको होस ।
न्युजिल्यान्ड विरुद्ध इङ्ल्यान्ड
[सम्पादन गर्नुहोस्]वि.
|
||
- इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको
- टिम साउथी (न्युजिल्यान्ड)ले क्रिकेट विश्वकप इतिहासमा तेश्रो उत्कृष्ट बलिङ गरे र न्युजिल्यान्डको तर्फबाट एकदिवसीय म्याचमा उत्कृष्ट आकडाको किर्तिमान बनाए ।[४]
- ब्रेन्डन म्याककुलम (न्युजिल्यान्ड)ले क्रिकेट विश्वकप इतिहासको सबैभन्दा तिब्र अर्द्धशतक (१८ बल) बनाए ।[४]
अस्ट्रेलिया विरुद्ध बङ्गलादेश
[सम्पादन गर्नुहोस्]वि.
|
||
- टस भएन ।
- मुसलधारे वर्षाले खेल रद्द ।
- यो क्रिकेट विश्वकपको इतिहासमा दोश्रो यस्तो म्याच थियो जसमा बिना कुनै बल खेल भइ खेल रद्द भएको थियो । [५]
अफगानिस्तान विरुद्ध श्रीलङ्का
[सम्पादन गर्नुहोस्] २२ फेब्रुअरी
स्कोरकार्ड |
वि.
|
||
- श्रीलङ्काले टस जितेर बलिङ रोजेको
- श्रीलङ्काका प्रारम्भिक जोडीद्वय (लहिरू थिरिमाने र तिलकरत्ने दिलशन) गोल्डन डक (पहिलो बाल)मै आउट भएका थिए । यो एकदिवसीय क्रिकेट इतिहासमा दोश्रो पटक घटेको थियो ।[६]
- हमिद हसन अफगानिस्तानको तर्फबाट ५० एकदिवसीय विकेट लिने पहिलो खेलाडी बने हमिद हसन[६]
इङ्ल्यान्ड विरुद्ध स्कटल्यान्ड
[सम्पादन गर्नुहोस्]अफगानिस्तान विरुद्ध स्कटल्यान्ड
[सम्पादन गर्नुहोस्] २६ फेब्रुअरी
स्कोरकार्ड |
वि.
|
||
बङ्गलादेश विरुद्ध श्रीलङ्का
[सम्पादन गर्नुहोस्]वि.
|
||
- श्रीलङ्काले टस जितेर ब्याटिङ रोजेको
- तिलकरत्ने दिलशन र कुमार संगाकारा बीच दोश्रो विकेटको लागि २१० रनको अविजित साझेदारी श्रीलङ्काको तर्फबाट सर्वोच्च बनेको थियो ।[८]
- कुमार संगाकारा ४०० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने चौथौ खेलाडी बनेका थिए ।[९]
- दिलशनले १६१* रन बनाउँदा एउटा पनि छक्का प्रहार गरेका थिएनन् ।[१०]
न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया
[सम्पादन गर्नुहोस्]वि.
|
||
इङ्ल्यान्ड विरुद्ध श्रीलङ्का
[सम्पादन गर्नुहोस्] १ मार्च
स्कोरकार्ड |
वि.
|
||
- इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको
- जोए रूट इङ्ल्यान्डको तर्फबाट विश्वकप क्रिकेटमा शतक लगाउने सबैभन्दा कान्छो खेलाडी भए ।[१३]
- लाहिरू थिरिमाने श्रीलङ्काको तर्फबाट विश्वकप क्रिकेटमा शतक लगाउने सबैभन्दा कान्छो खेलाडी भए ।[१३]
- ३०० भन्दा बढी रनको लक्ष्य १ विकेटमा भेटाउने श्रीलङ्का विश्वकप क्रिकेटको पहिलो टिम बनेको थियो ।[१४]
- सरूङ्गा लकमल (श्रीलाका)लाई २ वटा विमर फ्यांकेकोले ३०% म्याच रकम काटिएको थियो ।[१४]
अस्ट्रेलिया विरुद्ध अफगानिस्तान
[सम्पादन गर्नुहोस्]वि.
|
||
बङ्गलादेश विरुद्ध स्कटल्यान्ड
[सम्पादन गर्नुहोस्] ५ मार्च
स्कोरकार्ड |
वि.
|
||
- बङ्गलादेशले टस जितेर बलिङ रोजेको
- स्कटल्यान्डले पहिलो पटक विश्वकप म्याचमा ३०० भन्दा बढीको योगफल तयार पारेको थियो ।[१७]
- काइल कोएत्जरले स्कटल्यान्डको तर्फबाट पहिलो शतक बनाउनुका साथै कुनै पनि आइसीसी अपूर्ण सदस्य राष्ट्रको खेलाडीद्वारा एक म्याचमा बनाइएको सर्वाधिक रन रहेको थियो ।[१८]
- बङ्गलादेशले हाल सम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रनको लक्ष्य भेटाएको थियो ।[१७]
- यो म्याचको परिणाम सँगै स्कटल्यान्ड यस विश्वकपबाट बाहिरिएको थियो ।[१८]
न्युजिल्यान्ड विरुद्ध अफगानिस्तान
[सम्पादन गर्नुहोस्] ८ मार्च
स्कोरकार्ड |
वि.
|
||
- अफगानिस्तान ले टस जितेर ब्याटिङ रोजेको
- ड्यानियल विट्टोरी (न्युजिल्यान्ड)ले यस खेलमा आफ्नो ३००औं एकदिवसीय विकेट लिएका थिए ।[१९]
- यो म्याचको परिणाम सँगै अफगानिस्तान यस विश्वकपबाट बाहिरिएको थियो ।[२०]
अस्ट्रेलिया विरुद्ध श्रीलङ्का
[सम्पादन गर्नुहोस्]वि.
|
||
- अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको
- अम्पायर इयान गाउल्ड आफ्नो १०० एकदिवसीय म्याचमा अम्पायरिङ्ग गरेका थिए ।[२१]
- ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटमा पहिलो शतक (५१ बल) बनाए जुन विश्वकपको दोश्रो सबैभन्दा तिब्र र अस्ट्रेलियाको तर्फबाट सबैभन्दा तिब्र रहेको थियो ।[२२]
- तिलकरत्ने दिलशनले अस्ट्रेलियन खेलाडी मिचेल जोनसनको ओभरमा लगातार ४ छक्का प्रहार गरे, यो विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक भएको थियो ।[२३]
- कुमार संगाकारा एकदिवसीय क्रिकेटमा १४,००० रन बनाउने दोश्रो खेलाडी बने र [२४] विश्वकप क्रिकेटमा लगातार तेश्रो शतक बनाउने पहिलो खेलाडी बने ।[२५]
- न्युजिल्यान्ड यस म्याचको नतिजा सँगै समुह ए को विजेता बनेको थियो । [२०]
- अस्ट्रेलिया यस म्याचको नतिजा सँगै यस विश्वकपको क्वार्टर फाइनलमा छनौट भएको हो ।[२५]
बङ्गलादेश विरुद्ध इङ्ल्यान्ड
[सम्पादन गर्नुहोस्]वि.
|
||
- इङ्ल्यान्ड ले टस जितेर बलिङ रोजेको
- महमुदुल्लाह रियाद बङ्गलादेशको तर्फबाट क्रिकेट विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बने ।[२६]
- बङ्गलादेशद्वारा इङ्ल्यान्ड विरुद्ध एकदिवसीय म्याचमा बनाइएको सर्वाधिक योगफल हो । [२६]
- यो म्याचको परिणाम सँगै बङ्गलादेश र श्रीलङ्का यस विश्वकपको क्वार्टर फाइनलमा छनौट भएको हो । [२७]
- यो म्याचको परिणाम सँगै इङ्ल्यान्ड यस विश्वकपबाट बाहिरिएको थियो ।[२८]
स्कटल्यान्ड विरुद्ध श्रीलङ्का
[सम्पादन गर्नुहोस्]वि.
|
||
- श्रीलङ्काले टस जितेर ब्याटिङ रोजेको
- कुमार संगाकारा ले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार ४ शतक बनाए ।[२९]
- एन्जेलो म्याथ्युजले श्रीलङ्काको तर्फबाट क्रिकेट विश्वकपमा सबैभन्दा तिब्र अर्द्धशतक बनाउने खेलाडी भए भने एकदिवसीय खेलमा दोश्रो सबैभन्दा तिब्र अर्द्धशतक बनाउने खेलाडी बने (२० बल) ।[२९]
- यो स्कटल्यान्ड विरुद्ध विपक्षी टिमले एकदिवसीय म्याचमा बनाएको सर्वाधिक रन हो ।[३०]
न्युजिल्यान्ड विरुद्ध बङ्गलादेश
[सम्पादन गर्नुहोस्]अफगानिस्तान विरुद्ध इङ्ल्यान्ड
[सम्पादन गर्नुहोस्]अस्ट्रेलिया विरुद्ध स्कटल्यान्ड
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://sports.ndtv.com/icc-cricket-world-cup-2015/news/237528-kumar-sangakkara-becomes-second-highest-odi-run-getter
- ↑ "Cricket World Cup 2015: Steven Finn takes hat-trick", BBC Sport, १४ फेब्रुअरी २०१५, अन्तिम पहुँच १४ फेब्रुअरी २०१५।
- ↑ "Cricket World Cup 2015: Fort Dunedin and golden ducks", BBC Sport, १७ फेब्रुअरी २०१५, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५।
- ↑ ४.० ४.१ "Southee, McCullum trample England", ESPNcricinfo (ESPN Sports Media), २० फेब्रुअरी २०१५, अन्तिम पहुँच २० फेब्रुअरी २०१५।
- ↑ "Cricket World Cup 2015: Australia v Bangladesh washed out by rain", BBC Sport, २१ फेब्रुअरी २०१५, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
- ↑ ६.० ६.१ "Golden ducks for openers, and Mahela on song", ESPNcricinfo (ESPN Sports Media), २२ फेब्रुअरी २०१५, अन्तिम पहुँच २२ फेब्रुअरी २०१५।
- ↑ ७.० ७.१ McGlashan, Andrew (२६ फेब्रुअरी २०१५), "History for अफगानिस्तान, heartbreak for स्कटल्यान्ड", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
- ↑ Jayaraman, Shiva, "Sangakkara marks landmark game with fastest ton", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
- ↑ "Kumar Sangakkara becomes 4th cricketer to play 400 ODIs", Cricket Country, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
- ↑ "Statistics / Statsguru / One-Day Internationals / Batting records", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
- ↑ Goulding, Justin (२८ फेब्रुअरी २०१५), "Cricket World Cup: न्युजिल्यान्ड beat अस्ट्रेलिया by one wicket", BBC Sport, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।
- ↑ "World Cup: न्युजिल्यान्ड book quarter-final slot after thrilling win against अस्ट्रेलिया", Hindustan Times, २८ फेब्रुअरी २०१५, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५।[स्थायी मृत कडी]
- ↑ १३.० १३.१ "Youngest World Cup centurions for England and Sri Lanka", ESPN Cricinfo, १ मार्च २०१५, अन्तिम पहुँच ३ मार्च २०१५।
- ↑ १४.० १४.१ "England thrashed by Sri Lanka in World Cup in Wellington", BBC Sport, १ मार्च २०१५, अन्तिम पहुँच १ मार्च २०१५।
- ↑ "अस्ट्रेलिया post Cricket World Cup record score v Afghanistan", BBC Sport, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५।
- ↑ "Australia post Cricket World Cup record score in victory over Afghanistan", The Guardian, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५।
- ↑ १७.० १७.१ "Seniors set up Banglades's highest chase", ESPN Cricinfo, ५ मार्च २०१५, अन्तिम पहुँच ५ मार्च २०१५।
- ↑ १८.० १८.१ "Scotland's Cricket World Cup hopes ended by Bangladesh", BBC Sport, ५ मार्च २०१५, अन्तिम पहुँच ५ मार्च २०१५।
- ↑ "Vettori's 300, and Shenwari's fifties", ESPN Cricinfo, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ २०.० २०.१ Mitchener, Mark (८ मार्च २०१५), "Cricket World Cup 2015: New Zealand beat Afghanistan", BBC Sport, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ "Ian Gould officiates his 100th ODI in अस्ट्रेलिया-श्रीलङ्का match in ICC Cricket World Cup 2015", Cricket Country, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ "Maxwell's maiden ton takes अस्ट्रेलिया to 376", ESPN Cricinfo, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ "Tillakaratne Dilshan hits six fours off a Mitchell Johnson over", CricketCountry Staff, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ "Sangakkara becomes only 2nd batsman to pass 14,000 ODI runs", The न्युजिल्यान्ड Herald, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०१५ मिति
- ↑ २५.० २५.१ "Cricket World Cup 2015: अस्ट्रेलिया र श्रीलङ्का सिड्नीमा भिडदै", BBC Sport, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ २६.० २६.१ "Mahmudullah ton lifts बङ्गलादेश to 275", ESPN Cricinfo, ९ मार्च २०१५, अन्तिम पहुँच ९ मार्च २०१५।
- ↑ "2015 Cricket World Cup pools and venues revealed", Herald Sun, जुलाई ३०, २०१३, अन्तिम पहुँच ३ मार्च २०१४।
- ↑ "Cricket World Cup 2015:बङ्गलादेश द्वारा इङ्ल्यान्ड निष्कासित", BBC Sport, ९ मार्च २०१५, अन्तिम पहुँच ९ मार्च २०१५।
- ↑ २९.० २९.१ "Most consecutive ODI hundreds, and a WC record for Sangakkara", ESPN Cricinfo, ११ मार्च २०१५, अन्तिम पहुँच ११ मार्च २०१५।
- ↑ Cricinfo Database http://stats.espncricinfo.com/scotland/engine/records/team/highest_innings_totals.html?class=2;id=30;type=opposition