सामग्रीमा जानुहोस्

कोशी राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रा08 shield}}
रा08
कोशी राजमार्ग
कोशी राजमार्ग
नक्सा
रातोमा कोशी राजमार्ग
Biratnagar Main Gate-1035.jpg
विराटनगर नजिक कोशी राजमार्ग
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
प्रमुख स्थानहरू
सुरुवातरानी, विराटनगर
प्रमुख चोकहरू इटहरीमा महेन्द्र राजमार्ग
अन्त्यकिमाथान्का, सङ्खुवासभा
स्थान
देशनेपाल
प्राथमिक
गन्तव्यहरू
विराटनगर, इटहरी, धरान, भेडेटार, हिले, नुम
राजमार्ग प्रणाली
H०७ H०९

कोशी राजमार्ग वा रा०८ नेपालको कोशी प्रदेश मा अवस्थित ३९० किलोमिटर लामो योजनाबद्ध राजमार्ग हो। यो उत्तर-दक्षिण राजमार्ग हो जुन नेपालको हिमाल पहाड पार गरेर भारतलाई चीनसँग जोड्ने सबैभन्दा छोटो राजमार्ग मानिन्छ।[][] विराटनगरको रानीदेखि भारतको जोगबनीसँग जोडिएको [] खण्ड यसको सुरुवात विन्दु हो र चीनको सीमा नजिक किमाथाङ्का रहेको कोशी राजमार्गको अन्तिम विन्दु हो।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Khandbari-Kimathanka road: NA airlifts heavy duty vehicles to project site", www.kathmandupost.ekantipur.com, Kantipur Media Group, ७ Dec २०१६, अन्तिम पहुँच ४ मे २०१८ 
  2. "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.thehimalayantimes.com, १० Jan २०१८, अन्तिम पहुँच ४ मे २०१८ 
  3. ३.० ३.१ "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.article.wn.com, अन्तिम पहुँच ४ मे २०१८