सामग्रीमा जानुहोस्

रघुगङ्गा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रघुगङ्गा गाउँपालिका
रघुगङ्गा गाउँपालिका is located in गण्डकी प्रदेश
रघुगङ्गा गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा रघुगङ्गा गाउँपालिकाको अवस्थिति
रघुगङ्गा गाउँपालिका is located in नेपाल
रघुगङ्गा गाउँपालिका
रघुगङ्गा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२८′२८″N ८३°२१′१८″E / २८.४७४५४३°N ८३.३५४८७५°E / 28.474543; 83.354875
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभवबहादुर भण्डारी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षप्रेमकुमारी पुन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३४९ किमी (१३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,७५३
 • घनत्व४५/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविकको पाखापानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रघुगङ्गा गाउँपालिका म्याग्दी जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बेगखोला, राखु भगवति, राखु पिप्ले, दग्नाम, झीं, पाखापानी, चिमखोला र कुइने मङ्गले गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रघुगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १५,७५३ रहेको छ भने यहाँ ४,०९८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]