"ञिङमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ५: पङ्क्ति ५:


==इतिहास==
==इतिहास==
बौद्ध धर्मको शुरुवात तिब्बतमा सातौ शताब्दीको धर्मराजा [[स्रोङ्चन गम्पो]] (६१७-६९८) को शासनकालमा भएको थियो। तर पूर्णरूप ले स्थापना भने धर्मराजा [[ठ्रीस्रोङ देउचन]] (७४२-७९७) को शासनकालमा भारतीय आचार्य [[शान्तरक्षित]] र आचार्य [[पद्मसम्भव]]लाई तिब्बतमा निमन्त्रण गरेकोको अनुसार दुवै आचार्य तिब्बतमा आउनु भइ उहाँको सहयोग द्वारा तिब्बती बौद्ध धर्मको पहिलो महाविहार अथवा बौद्ध अध्यन केन्द्र सम्यस चुग्लग्खङको निर्माण साथ भएको थियो। सम्यस चुग्लग्खङको निर्माण समाप्ति पछि बुद्धिमान तिब्बती किशोर हरूलाई जम्मा गरी भारतीय आचार्य द्वारा विशेष ज्ञान दिएर अनुवाद कार्यमा सक्रियता बनेको थियो जुनमा तिब्बती महान अनुवादक (लोचावा) वैरोचन, दन्मचेमङ, खछे आनन्त, ञग्स ज्ञानकुमार, खोन लुयिवङपो, म रिन्छेन छोग, क-व पल्चेग्स, चोगरो लुयिग्यल्छन, शङ येशेस्दे आदि एक सय आठ वरिष्ठ एवं कनिष्ठ अनुवादकहरू रहेकका थिए। ति अनुवादहरूले धर्मराजा [[ठ्रीस्रोङ देउचन]], आचार्य [[पद्मसम्भव]] र आचार्य [[शान्तरक्षित]]को निर्देशन अनुसार एकजुट भएर सम्पूर्ण [[महायान]] बौद्ध ग्रन्थ बाट विनय पिटक, अभिधर्म पिटक, सूत्र पिटक एवं तंत्र पिटक इत्यादि बुद्धवचनलाई संस्कृत भाषा बाट तिब्बती भाषामा अनुवाद गर्ने कार्य प्राम्भ गर्नु भएको थियो।
बौद्ध धर्मको शुरुवात तिब्बतमा सातौ शताब्दीको धर्मराजा [[स्रोङ्चन गम्पो]] (६१७-६९८) को शासनकालमा भएको थियो। तर पूर्णरूप ले स्थापना भने धर्मराजा [[ठ्रीस्रोङ देउचन]] (७४२-७९७) को शासनकालमा भारतीय आचार्य [[शान्तरक्षित]] र आचार्य [[पद्मसम्भव]]लाई तिब्बतमा निमन्त्रण गरेकोको अनुसार दुवै आचार्य तिब्बतमा आउनु भइ उहाँको सहयोग द्वारा तिब्बती बौद्ध धर्मको पहिलो महाविहार अथवा बौद्ध अध्यन केन्द्र सम्यस चुग्लग्खङको निर्माण साथ भएको थियो। सम्यस चुग्लग्खङको निर्माण समाप्ति पछि बुद्धिमान तिब्बती किशोर हरूलाई जम्मा गरी भारतीय आचार्य द्वारा विशेष ज्ञान दिएर अनुवाद कार्यमा सक्रियता बनेको थियो जुनमा तिब्बती महान अनुवादक (लोचावा) वैरोचन, दन्मचेमङ, खछे आनन्त, ञग्स ज्ञानकुमार, खोनलुयि वङपो, मरिन्छेन छोग, क-व पल्चेग्स, चोगरोलुयि ग्यल्छन, शङ येशेस्दे आदि एक सय आठ वरिष्ठ एवं कनिष्ठ अनुवादकहरू रहेकका थिए। ति अनुवादहरूले धर्मराजा [[ठ्रीस्रोङ देउचन]], आचार्य [[पद्मसम्भव]] र आचार्य [[शान्तरक्षित]]को निर्देशन अनुसार सम्पूर्ण [[महायान]] बौद्ध ग्रन्थबाट विनय पिटक, अभिधर्म पिटक, सूत्र पिटक एवं तंत्र पिटक इत्यादि बुद्धवचनलाई संस्कृत भाषा बाट तिब्बती भाषामा अनुवाद गर्ने कार्य प्राम्भ गर्नु भएको थियो।
===ञिङमा सम्प्रदायको दर्शन र साधना===
===ञिङमा सम्प्रदायको दर्शन र साधना===



२३:५०, २२ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

ञिङमा सम्प्रदायको संस्थापक गुरु पद्मसम्भवको मुर्ति कुल्लू, भारत

ञिङमा तथा ङग्युर ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार कग्युद, सक्या, गेलुग्सजोनङ् हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा (རྙིང་མ།, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले महायोग, अनुयोग, अतियोगतन्त्र र त्रिपिटक लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा सम्प्रदायको विस्तृत नाम तिब्बती भाषामा: (སྔ་འགྱུར་རྙིང་མ།., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन सम्प्रदाय" हो।[[१]]

इतिहास

बौद्ध धर्मको शुरुवात तिब्बतमा सातौ शताब्दीको धर्मराजा स्रोङ्चन गम्पो (६१७-६९८) को शासनकालमा भएको थियो। तर पूर्णरूप ले स्थापना भने धर्मराजा ठ्रीस्रोङ देउचन (७४२-७९७) को शासनकालमा भारतीय आचार्य शान्तरक्षित र आचार्य पद्मसम्भवलाई तिब्बतमा निमन्त्रण गरेकोको अनुसार दुवै आचार्य तिब्बतमा आउनु भइ उहाँको सहयोग द्वारा तिब्बती बौद्ध धर्मको पहिलो महाविहार अथवा बौद्ध अध्यन केन्द्र सम्यस चुग्लग्खङको निर्माण साथ भएको थियो। सम्यस चुग्लग्खङको निर्माण समाप्ति पछि बुद्धिमान तिब्बती किशोर हरूलाई जम्मा गरी भारतीय आचार्य द्वारा विशेष ज्ञान दिएर अनुवाद कार्यमा सक्रियता बनेको थियो जुनमा तिब्बती महान अनुवादक (लोचावा) वैरोचन, दन्मचेमङ, खछे आनन्त, ञग्स ज्ञानकुमार, खोनलुयि वङपो, मरिन्छेन छोग, क-व पल्चेग्स, चोगरोलुयि ग्यल्छन, शङ येशेस्दे आदि एक सय आठ वरिष्ठ एवं कनिष्ठ अनुवादकहरू रहेकका थिए। ति अनुवादहरूले धर्मराजा ठ्रीस्रोङ देउचन, आचार्य पद्मसम्भव र आचार्य शान्तरक्षितको निर्देशन अनुसार सम्पूर्ण महायान बौद्ध ग्रन्थबाट विनय पिटक, अभिधर्म पिटक, सूत्र पिटक एवं तंत्र पिटक इत्यादि बुद्धवचनलाई संस्कृत भाषा बाट तिब्बती भाषामा अनुवाद गर्ने कार्य प्राम्भ गर्नु भएको थियो।

ञिङमा सम्प्रदायको दर्शन र साधना

ञिङमा ग्युद्बुम

ञिङमा ग्युद्बुम

ञिङमा सम्प्रदायको प्रारम्भिक परम्परा

दिर्घागम परम्परा (रिङ-ग्युद-क-म)

जिनाभिप्राय परम्परा

विद्याधर संकेतिक परम्परा

पुद्गल श्रवण परम्परा

आसन्न निधि परम्परा (ञे ग्युद तेर-म)

निधि अन्वेषक

ञिङमा सम्प्रदायको प्रमुख मठ र विद्यालयहरू

तिब्बतमा

  • दोर्जे ड्रग རྡོ་རྗེ་བྲག
  • मिनड्रोल् लिङ སྨིན་གྲོལ་གླིང་།
  • शेछेन ཞེ་ཆེན།
  • कःथोग ཀཿཐོག
  • पल्युल དཔལ་ཡུལ།
  • जोग्छेन རྫོགས་ཆེན།
  • सेर्ता लारूङ् སེར་རྟ་བླ་རུང་།
  • यछेन् गर ཡ་ཆེན་སྒར།

नेपालमा

  • जरोङ थुब्तन छोस्लिङ རྫ་རོང་ཐུབ་བསྟན་ཆོས་གླིང་།[१]
  • शेछेन तनञिस् दरग्यास लिङ ཞེ་ཆེན་བསྟན་གཉིས་དར་རྒྱས་གླིང་།[२]
  • रीपा गोन्पा རི་པ་དགོན།[३]

भुटानमा

भारतमा

  • नाम्ड्रोल्लिङ རྣམ་གྲོལ་གླིང་།
  • पल्युल छोस्खोरलिङ དཔལ་ཡུལ་ཆོས་འཁོར་གླིང་།
  • मिन्ड्रोललिङ སྨིན་གྲོལ་གླིང་།
  • जोग्छेन मठ རྫོགས་ཆེན་དགོན་པ།

पश्चिमी मुलुकमा

तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय

  • ञिङमा རྙིང་མ།
  • कग्युद བཀའ་བརྒྱུད།
  • सक्या ས་སྐྱ།
  • गेलुग्स དགེ་ལུགས།
  • जोनङ् ཇོ་ནང་།

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू