"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पाठमा सुधार (सानो)
पाठमा सुधार (सानो)
पङ्क्ति १४४: पङ्क्ति १४४:
==== ले३. कुनै सामग्री नभएको ====
==== ले३. कुनै सामग्री नभएको ====
{{Shortcut|वि:ले३}}
{{Shortcut|वि:ले३}}
यो मापदण्ड कुनै सामग्री नभएका वा रित्ता लेखहरूमा लागू हुन्छ
यो मापदण्ड कुनै सामग्री नभएका वा रित्ता लेखहरूमा लागू हुन्छ
* {{Tl|Db-a3}}, {{Tl|Db-nocontent}}, {{Tl|Db-contact}}
* {{Tl|Db-a3}}, {{Tl|Db-nocontent}}, {{Tl|Db-contact}}
* {{Tl|Db-empty}}
* {{Tl|Db-empty}}

{{Anchor|ले५|A5|a5|transwiki}}

==== ले५. अर्को परियोजनामा भएको लेख ====
{{Shortcut|वि:ले५}}
{{Further|m:Help:Transwiki}}
यो मापदण्ड पहिले नै ट्रान्सवाइज्ड, (उदाहरणार्थ, विक्शनरी वा विकिस्रोत)मा समावेश गरिएको वा शब्दकोश परिभाषामा समावेश गरिसकिएको लेख वा पहिले नै अर्को परियोजनामा भएको लेखहरूमा लागू हुन्छ ।
* {{Tl|Db-a5}}, {{Tl|Db-transwiki}}

{{Anchor|ले७|A7|a7|bio|corp|band|club|group|web|importance}}

==== ले७. महत्व नभएका व्यक्ति, जनावर, संगठनको बारेमा रहेको ====
{{Shortcut|वि:ले७}}

यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा संगठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ । तर यो मापदण्ड अन्तर्गत किताब, एल्बम, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू <b><u>पर्दैनन्</u></b> </noinclude>
* {{Tl|Db-a7}}
* {{Tl|Db-person}} <small>– व्यक्तिका लागि</small>
* {{Tl|Db-band}} <small>– बैंडका लागि</small>
* {{Tl|Db-club}} <small>– क्लब, समाज र समूहहरूका लागि</small>
* {{Tl|Db-inc}} <small>– कम्पनी, निगम र संगठनहरूको लागि</small>
* {{Tl|Db-web}} <small>– वेबसाइटहरूको लागि</small>
* {{Tl|Db-animal}} <small>– घरपालुवा जनावरहरूको लागि</small>
* {{Tl|Db-event}} <small> – घटनाहरूका लागि </small>

{{Anchor|ले९|A9|a9|music}}

==== ले९. महत्व नभएका सांगीतिक रेकर्डिङ ====
{{Shortcut|वि:ले९}}

यो मापदण्ड अन्तर्गत महत्व नभएका सांगीतिक रेकर्डिङ वा सांगीतिक रेकर्डिङहरूको सूचीका बारेमा लागू हुन्छ । तर यो मापदण्डले अन्य रचनात्मक मिडिया, उत्पादनहरू, वा कुनै अन्य प्रकारको लेखहरूमा लागू गर्दैन ।
* {{Tl|Db-a9}}, {{Tl|Db-album}}, {{Tl|Db-song}}, {{Tl|Db-discog}}

{{Anchor|ले१०|A10|a10|duplicate}}

==== ले१०. विद्यमान विषयलाई नक्कल गरिएको ====
{{Shortcut|वि:ले१०}}
यो मापदण्ड अन्तर्गत विद्यमान विषयलाई नक्कल गरिएका वा {{error| (निरर्थक पृष्ठ जसले लेख निर्दिष्ट नगरेको)}} लेखहरूमा लागू हुन्छ । ठूला लेखहरू यो मापदण्ड अन्तर्गत <b><u>पर्दैनन्</u></b> । यदि पृष्ठको शीर्षक प्रशंसनीय छ भने, मेटाउने साटो विद्यमान अर्को पृष्ठमा [[विकिपीडिया:अनुप्रेषित पृष्ठ|अनुप्रेषण]] गर्न सकिनेछ ।
* {{Tlp|Db-a10|2=article='''विद्यमानलेखशीर्षक'''}}, {{Tlp|Db-same|2=article='''विद्यमानलेखशीर्षक'''}}

{{Anchor|ले११|A11|a11|madeup}}

==== <span id="A11._Obviously_made_up"></span>ले११. विषय महत्त्वपूर्ण नभएको स्पष्ट आविष्कार====
{{Shortcut|वि:ले११}}

यो मापदण्ड अन्तर्गत विकिपीडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाको [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया [[विकिपीडिया:उल्लेखनियता|विकिपीडिया उल्लेखनियता]] पढ्नुहोला ।
* {{Tl|Db-a11}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}

{{Anchor|अ|r|R|rdr|RDR|redir|REDIR|rdrt|RDRCT|rdrct}}{{Anchor|अनुप्रेषण|रिडिरेक्ट|Redirect|REDIRECT|REDIRECTS}}

=== अनुप्रेषणहरू (रिडिरेक्ट) ===

{{Anchor|अ२|R2|r2|rediruser|userfy}}
==== अ२. क्रस-नामस्थान अनुप्रेषणहरू ====
{{Shortcut|वि:अ२}}
यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपीडिया सहायता, पोर्टल, नेमस्पेसेस, टेम्पलेट लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r2}}, {{Tl|Db-rediruser}}

{{Anchor|अ३|R3|r3|redirtypo}}

==== अ३. लेखन् त्रुटि ====
{{Shortcut|वि:अ३}}
यो मापदण्ड अन्तर्गत हालै सिर्जना गरिएको पुननिर्देशित पृष्ठ, जो [[व्याकरण]]/[[भाषा]] वा [[विकिपीडिया:लेखन शैली|गलत नाम]] का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r3}}, {{Tl|Db-redirtypo}}


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१५:३८, १३ अगस्ट २०१७ जस्तै गरी पुनरावलोकन

शिघ्र मेट्नुपर्ने आधारले प्रबन्धकहरूले विना कुनै आम सहमति तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।

मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग पृष्ठ हटाउने ट्याग लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।

प्रबन्धकहरूले कुनै पनि पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ "हालसालै मेट्नुपर्ने" श्रेणीबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठ मेटिने छैनन् । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । योगदानकर्ताहरूले लेख बिस्तारै बनाउँदैँ जाने हुनाले प्रबन्धकहरूले कुनै नयाँ वा अपूरो पृष्ठ निर्माण भए लगत्तै मेट्नुहुन्न ।

मापदण्डको सूची

सामान्य

यो मापदण्ड कुनै पनि प्रकारको विकिपीडिया पृष्ठमा लागू हुनसक्छ जस अन्तर्गत लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदी समावेश रहेको छन् ।

सा१. सर्वाधिकार उल्लङ्घन

यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन र अस्पष्ट सामग्रीले भरिएको छ । यस अन्तर्गत "विकिपीडियामा बाहिरका अन्य लेख/सामग्री हुबुहु सारिएको वा नेपाली विकिपीडियामा कुनै पनि हालतमा नसुहाउने सामग्री हालिएको" भन्ने बुझाउँछ ।

सा२.परिक्षण पृष्ठहरू

यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको वा काम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ ।

सा३. पूर्ण बर्बरता र धोखापूर्ण

यो नियम धोखापूर्ण र गलत जानकारी समावेश गरेर बनाइएको पृष्ठहरूमाथि लागू हुन्छ ।

सा४. छलफल गरेर मेटिसकिएको पृष्ठको पुनर्निर्माण

समुदायद्वारा छलफल गरेर मेटिसकिएको आधारहीन पृष्ठ वा बिना आधार पुनर्निर्माण गरिएको पृष्ठहरूमाथि यो मापदण्ड लागू हुन्छ ।

सा५. निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा पृष्ठ निर्माण

यो मापदण्ड विकिपीडियाका निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा गरिएको पृष्ठ निर्माण माथि लागू हुन्छ ।

  • {{Db-g5|निषेधित प्रयोगकर्ताको नाम}}, {{Db-banned|निषेधित प्रयोगकर्ताको नाम}}

सा६. प्राविधिक मेट्ने आधार

यो मापदण्ड विवादहीन पृष्ठहरूमाथि लागू हुन्छ जस्तै:

  • खाली श्रेणीहरू
  • बहुविकल्पी पृष्ठ जुन एक वा कुनै पनि अन्य पृष्ठसँग जोडिएको छैन
  • अनुप्रेषित खाली पृष्ठ
  • महत्वहीन पृष्ठ वा गलत नामपद
  • खाली ढाँचा
  • विकिमीडिया कमन्समा पहिले देखि सोहि नामले रहेको फाइलमाथि अनुप्रेषण

सा७. लेखकद्वारा पृष्ठ मेट्न अनुरोध

पृष्ठ निर्माण गरेको लेखक स्वयंले राम्रो नियत राखेर यदि आफ्नो पृष्ठ मेट्न अनुरोध गरेमा यो मापदण्ड अनुसार पृष्ठ मेट्न सकिन्छ साथै पृष्ठ खाली गरेर अनुप्रेषित गरिएको छ भने पनि यो मापदण्ड अनुरूप पृष्ठलाई हटाउन सकिनेछ ।

सा८. आधारहीन पृष्ठ वा मेटिएको पृष्ठ

यस मापदण्ड भित्र पर्ने उदाहरणहरू वार्तालाप पृष्ठ, बिना मूल पृष्ठको उप पृष्ठ, बिना चित्रको चित्र पृष्ठ, अमान्य लक्ष्यमा अनुप्रेषित पृष्ठ, आधारहीन लक्षित गरी बनाइएको पृष्ठ, त्रुटीपूर्ण शीर्षकहरू रहेका छन् ।[१]

सा९. कार्यालय प्रतिक्रिया

विकिमीडिया फाउन्डेसन कार्यालयले यो अधिकार सुरक्षित राखेको छ । यस मापदण्ड अन्तर्गत विशेष परिस्थितिमा कुनै पृष्ठलाई मेट्न सकिन्छ ।

सा१०. धम्की, गाली गलौंच, वाहियात लेख्न शैली भएको पृष्ठ

कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शिघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।

सा११. अनावश्यक प्रचारबाजी वा प्रसार

यो मापदण्ड त्यस्ता पृष्ठहरू माथि लागू हुन्छ जुन प्रचार गर्नका निमित्त निर्माण गरिएको छ र आधारभुत रूपमा पुनर्लेखन गरी सपार्न सकिन्न ।

सा१२. प्रतिलिपि अधिकार उल्लङ्घन

यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री कपी गरेर राखिएको हुन्छ ।

  • {{Db-g12|url=स्रोत युआरयल}}, {{Db-copyvio|url=स्रोत युआरयल}}
टिप्पणी: यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा हामी प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकुम ।
  • {{Db-multiple|g12|url=स्रोत युआरयल|अन्य मापदण्ड}}

सा१३. रोकिएको पृष्ठ निर्माण प्रेषण

यस मापदण्ड अन्तर्गत त्याग गरिसकिएको वा पहिले देखिनै रोकिएको पृष्ठ निर्माण भएमा यो नियम लागू हुन्छ ।

लेखहरू

ले१. कुनै सन्दर्भ नभएको

यो मापदण्ड विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएका लेखहरूमा लागू हुन्छ ।

ले२. विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपीडिया परियोजनामा अवस्थित लेख

यो मापदण्ड विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपीडिया परियोजनामा अवस्थित भएका लेखहरूमा लागू हुन्छ । यदि लेख अर्को परियोजनामा नभएको खण्डमा भने {{अनुवाद}} टेम्प्लेटको प्रयोग गर्न सक्नुहुन्छ ।

ले३. कुनै सामग्री नभएको

यो मापदण्ड कुनै सामग्री नभएका वा रित्ता लेखहरूमा लागू हुन्छ ।

ले५. अर्को परियोजनामा भएको लेख

यो मापदण्ड पहिले नै ट्रान्सवाइज्ड, (उदाहरणार्थ, विक्शनरी वा विकिस्रोत)मा समावेश गरिएको वा शब्दकोश परिभाषामा समावेश गरिसकिएको लेख वा पहिले नै अर्को परियोजनामा भएको लेखहरूमा लागू हुन्छ ।

ले७. महत्व नभएका व्यक्ति, जनावर, संगठनको बारेमा रहेको

यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा संगठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ । तर यो मापदण्ड अन्तर्गत किताब, एल्बम, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू पर्दैनन्

  • {{Db-a7}}
  • {{Db-person}} – व्यक्तिका लागि
  • {{Db-band}} – बैंडका लागि
  • {{Db-club}} – क्लब, समाज र समूहहरूका लागि
  • {{Db-inc}} – कम्पनी, निगम र संगठनहरूको लागि
  • {{Db-web}} – वेबसाइटहरूको लागि
  • {{Db-animal}} – घरपालुवा जनावरहरूको लागि
  • {{Db-event}} – घटनाहरूका लागि

ले९. महत्व नभएका सांगीतिक रेकर्डिङ

यो मापदण्ड अन्तर्गत महत्व नभएका सांगीतिक रेकर्डिङ वा सांगीतिक रेकर्डिङहरूको सूचीका बारेमा लागू हुन्छ । तर यो मापदण्डले अन्य रचनात्मक मिडिया, उत्पादनहरू, वा कुनै अन्य प्रकारको लेखहरूमा लागू गर्दैन ।

ले१०. विद्यमान विषयलाई नक्कल गरिएको

यो मापदण्ड अन्तर्गत विद्यमान विषयलाई नक्कल गरिएका वा (निरर्थक पृष्ठ जसले लेख निर्दिष्ट नगरेको) लेखहरूमा लागू हुन्छ । ठूला लेखहरू यो मापदण्ड अन्तर्गत पर्दैनन् । यदि पृष्ठको शीर्षक प्रशंसनीय छ भने, मेटाउने साटो विद्यमान अर्को पृष्ठमा अनुप्रेषण गर्न सकिनेछ ।

  • {{Db-a10|article=विद्यमानलेखशीर्षक}}, {{Db-same|article=विद्यमानलेखशीर्षक}}

ले११. विषय महत्त्वपूर्ण नभएको स्पष्ट आविष्कार

यो मापदण्ड अन्तर्गत विकिपीडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपीडिया उल्लेखनियता पढ्नुहोला ।

अनुप्रेषणहरू (रिडिरेक्ट)

अ२. क्रस-नामस्थान अनुप्रेषणहरू

यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपीडिया सहायता, पोर्टल, नेमस्पेसेस, टेम्पलेट लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ ।

अ३. लेखन् त्रुटि

यो मापदण्ड अन्तर्गत हालै सिर्जना गरिएको पुननिर्देशित पृष्ठ, जो व्याकरण/भाषा वा गलत नाम का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।

सन्दर्भ सामग्रीहरू

  1. Note that new editors sometimes mistakenly start article drafts on talk pages that have no article. If you see this, move the draft to the draft space or to the user's userspace, making sure the new user is listed as author and not you.

यो पनि हेर्नुहोस्