गुलाफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गुलाबबाट अनुप्रेषित)

गुलाफ
Rosa
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
Rosa

Species

See List of Rosa species

पर्याय
  • Hulthemia Dumort.
  • ×Hulthemosa Juz. (Hulthemia × Rosa)

गुलाव एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ |

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • आँखाको रोगमा
सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २/२ थोपा

बिहान/बेलुका हाल्नाले ठीक हुन्छ ।

  • ओठ फुट्ने भएमा
गर्मीले ओठ फुटेमा गुलाफको पात पिनेर दिनको २/३ पटक लेप गर्नाले ठिक हुन्छ ।

ग्यालरी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

ढाँचा:Flower stub