गोआ
| स्थापना | |
| राजधानी | पणजी |
| सबैभन्दा ठूलो सहर | |
| जनसंख्या | 1, 4000, 000 |
| - घनत्व | 363 /किमी² |
| लिंगानुपात | {{{लिंगानुपात}}} |
| जातिहरू | {{{जातिहरू}}} |
| धर्म | {{{धर्म}}} |
| साक्षरता प्रतिशत | {{{साक्षरता प्रतिशत}}} |
| पुरुष साक्षरता प्रतिशत | {{{पुरुष साक्षरता प्रतिशत}}} |
| महिला साक्षरता प्रतिशत | {{{महिला साक्षरता प्रतिशत}}} |
| क्षेत्रफल | {{{क्षेत्रफल}}} किमी² |
| - जिल्ला संख्या | |
| सरकारी भाषा | |
| राज्यपाल | एस सी जमीर |
| मुख्यमन्त्री | |
| विधायिका | |
| आइएसओ संक्षेप | IN-GA |
विषयसूची |
परिचय [सम्पादन गर्ने]
गोवा क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो र जनसँख्याको हिसाबले दोस्रो सबै भन्दा सानो प्रान्त हो। विश्वमा गोवा आफ्नो सुन्दर समुन्द्री किनारा र प्रशिध्द स्थापत्यको लागि जानिन्छ। गोवा पहिला पोर्चुगलको एक उपनिवेश थियो। पोर्चुगलीहरूले गोवामाथि लगभग ४५० वर्ष सम्म शासन गरेँ र दिसंबर १९६१मा यो भारतीय प्रशासनलाई सुम्पयो।
नामको उद्भव [सम्पादन गर्ने]
महाभारतमा गोआको उल्लेख गोपराष्ट्र अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण कोंकण क्षेत्रको उल्लेख गोवाराष्ट्रको रूपमा पाइन्छ। संस्कृतको केही अन्य पुरानो स्त्रोतहरूमा गोआलाई गोपकपुरी र गोपकपट्टन भनियेको छ जसको उल्लेख अन्य ग्रन्थहरूको अलावा हरिवंशम र स्कंद पुराणमा पाइन्छ। गोवालाई पछि काही काही गोअंचल पनि भनियेको छ। अन्य नामहरूमा गोवे, गोवापुरी, गोपकापाटन, र गोमन्त प्रमुख छन्। टोलेमीले गोआको उल्लेख ईसवी सन 200को आस-पास गोउबाको रूपमा गरेको छ। अरबक मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम पोर्चुगलको यात्रिहरूले गोआ राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोआ भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्यो।