ऐश्वर्या राय बच्चन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐश्वर्या राय बच्चन
Aishwarya Rai is looking gently towards the camera
ऐश्वर्या राय सन् २०१४ मा
जन्म (1973-11-01) १ नोभेम्बर १९७३ (उमेर ५०)
म्याङगलोर, कर्नाटक, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकालसन् १९९१–हाल
उचाइ५ फिट ७ इन्च (१.७० मी) [१]
जीवनसाथीअभिषेक बच्चन (२००७–हाल)
सन्तान१ (छोरी)
हस्ताक्षर

ऐश्वर्या राय बच्चन[२] (जन्म: १ नोभेम्बर १९७३) एक भारतीय अभिनेत्री, मोडल तथा पूर्व विश्व सुन्दरी हुन्। उनले अभिनय जीवनमा प्रवेश गर्नु पूर्व सन् १९९४मा विश्व सुन्दरीको ताज जितेकी थिइन्। ऐश्वर्याले हिन्दी, अङ्ग्रेजी, तमिल, तेलगु र बङ्गाली भाषाका ४० भन्दा बढि चलचित्रहरूमा अभिनय गरेकी छिन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

चलचित्र तथा अवार्डहरू[सम्पादन गर्नुहोस्]

मुख्य चलचित्रहरू[सम्पादन गर्नुहोस्]

अवार्डहरू[सम्पादन गर्नुहोस्]

ऐश्वर्याले १० पटक फिल्मफेयर अवार्डको नोमिनेसन प्राप्त गरिसकेकी छिन् । यीमध्ये दुईवटामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिकि छिन् । उनले १९९९ मा हम दिल दे चुके सनमर २००२ मा देवदासबाट यो अवार्ड जितेकी हुन् ।[३][४][५] २००९ मा उनले पद्म श्री अवार्ड प्राप्त गरिन् । भारतीय नागरिकले भारतीय सरकारबाट प्राप्त गर्ने यो चौथो ठूलो अवार्ड हो । कला क्षेत्रमा उनले पुर्‍याएको योगदान स्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको हो ।[६][७] २०१२ मा उनले फ्रान्सबाट प्राप्त हुने अवार्ड पनि जितेकी थिइन् ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Aishwarya Rai Bachchan Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-२५ 
  2. "The name’s Bachchan, Aishwarya Bachchan!", ExpressIndia, १ मे २००७, अन्तिम पहुँच २० नोभेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण १४ जनवरी २००९ मिति
  3. Neha Sharma, "OVER THE YEARS: Ash good as it can get", Hindustan Times, मूलबाट १८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण १८ सेप्टेम्बर २०१२ मिति
  4. "The 51st Filmfare Awards", The Times of India, अन्तिम पहुँच १ जुन २०११  = Archive.today अभिलेखिकरण ८ जुलाई २०१२ मिति
  5. "Bollywood's best actresses. Ever", Rediff। 
  6. ६.० ६.१ "Why Aaradhya cried on Aishwarya Rai Bachchan's 39th birthday", Hindustan Times (India), २ नोभेम्बर २०१२, मूलबाट २ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २ नोभेम्बर २०१२ मिति
  7. "Aishwarya, Akshay, Helen in Padma Shri list", The Hindu (Chennai, India), २६ जनवरी २००९, मूलबाट ३ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २००९ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]