आलम देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आलम देवी
आलम देवी मन्दिर
प्राथमिक विवरण
स्थान:चिन्नेबास
सम्बन्धनहिन्दुत्व
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्माता-

आलम देवी नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने हरिनास गाउँपालिकाको चिन्नेबासमा पर्ने ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।[१]

अवस्थिति

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट १७ किलो मीटर दक्षिण-पश्चिमको यस धार्मिक रूपमा प्रख्यात श्री आलम देवी मन्दिरलाई शाह वंशका कुलदेवीका रूपमा लिईन्छ।[२] धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने आलम देवीलाई सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिईन्छ। मन्दिर स्थानीयले निर्माण गरेका हुन्। आलम देवीमा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्।[३]

चित्रवाली

सन्दर्भ सामग्रीहरू

  1. "स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू", उज्यालो लाल्टिन, उज्यालो लाल्टिन, अन्तिम पहुँच २२ जुलाई २०१६ [dead link]
  2. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा [dead link]
  3. "छैठौं जीउमामा नाँच प्रतियोगिता २०७३ आलम देवीमा", मगर सन्चार, अन्तिम पहुँच ७ फागुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१३ मिति

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्