सामग्रीमा जानुहोस्

सुनछहरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका is located in लुम्बिनी प्रदेश
सुनछहरी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सुनछहरी गाउँपालिकाको अवस्थिति
सुनछहरी गाउँपालिका is located in नेपाल
सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२९′N ८२°४३′E / २८.४८°N ८२.७२°E / 28.48; 82.72निर्देशाङ्कहरू: २८°२९′N ८२°४३′E / २८.४८°N ८२.७२°E / 28.48; 82.72
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधनबहादुर पुन मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षननकला घर्ती (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२७७.६२ किमी (१०७.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,२४१
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

सुनछहरी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरम र फगाम (२-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनछहरी गाउँपालिकाको कुल जनसङ्ख्या १७,२४१ रहेको छ भने यहाँ ३,५८६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]