दक्षिणपूर्व एसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिणपूर्व एसिया

दक्षिणपूर्व एसिया एसियाको भौगोलिक दक्षिण-पूर्वी क्षेत्र हो, जुन मुख्यभूमि चीनको दक्षिण भारतीय उपमहाद्वीपको पूर्व, र मुख्य भूमि अष्ट्रेलियाको उत्तर-पश्चिममा अवस्थित क्षेत्रहरू मिलेर बनेको छ।[१] दक्षिणपूर्वी एसियाको उत्तरमा पूर्वी एसिया, पश्चिममा दक्षिण एसियाबङ्गालको खाडी, पूर्वमा ओशिनियाप्रशान्त महासागर र दक्षिणमा अष्ट्रेलियाहिन्द महासागर पर्दछन्। मुख्य भूमि दक्षिणपूर्व एसिया पूर्ण रूपमा उत्तरी गोलार्धमा छ। पूर्वी टिमोरइन्डोनेसियाको दक्षिणी भाग भूमध्य रेखाको दक्षिणी भागहरू मात्र हुन्।

सार्वभौम राज्यहरू[सम्पादन गर्नुहोस्]

राज्य क्षेत्रफल जनसङ्ख्या

(२०२०)[२]

राजधानी
ब्रुनाई ५,७६५[३] ४४९,००२ बन्दर सेरी बेगावान
कम्बोडिया १८१,०३५[४] १६,७१८,९६५ पेनोम पेन्ह
पूर्वी टिमोर १४,८७४[५] १,३२०,९४२ डिली
इन्डोनेसिया १,९०४,५६९[६] २७३,७५३,१९१ जाकार्ता
लाओस २३६,८००[७] ७,४२५,०५७ भियनटियान
मलेसिया ३२९,८४७[८] ३३,५७३,८७४ क्वालालम्पुर
म्यानमार ६७६,५७८[९] ५३,७९८,०८४ नेपिडो
फिलिपिन्स ३००,०००[१०] ११५,५५९,००९ मनिला
सिङ्गापुर ७१९.२[११] ५,९२१,२३१ सिङ्गापुर
थाइल्यान्ड ५१३,१२०[१२] ७१,६०१,१०३ बैङ्कक
भियतनाम ३३१,२१०[१३] ९७,४६८,०२९ हनोइ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Klaus Kästle (१० सेप्टेम्बर २०१३), "Map of Southeast Asia Region", Nations Online Project, One World – Nations Online, मूलबाट २० सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१३, "Southeast Asia is a vast subregion of Asia, roughly described as geographically situated east of the Indian subcontinent, south of China, and northwest of Australia. The region is located between the Indian Ocean and the Bay of Bengal in the west, the Philippine Sea, the South China Sea, and the Pacific Ocean in the east." 
  2. "South-Eastern Asia Population (LIVE)", worldometers/, ६ फेब्रुअरी २०२०, मूलबाट १९ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१३ मिति
  3. "East Asia/Southeast Asia :: Brunei – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट २१ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  4. "East Asia/Southeast Asia :: Cambodia – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट १० जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  5. "East Asia/Southeast Asia :: Timor-Leste – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट १० जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  6. "East Asia/Southeast Asia :: Indonesia – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट १३ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  7. "East Asia/Southeast Asia :: Laos – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट ७ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  8. "East Asia/Southeast Asia :: Malaysia – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट १५ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०२१ 
  9. "East Asia/Southeast Asia :: Burma – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट १ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  10. "East Asia/Southeast Asia :: Philippines – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट २० अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  11. "East Asia/Southeast Asia :: Singapore – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट २० मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  12. "East Asia/Southeast Asia :: Thailand – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट १० जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  13. "East Asia/Southeast Asia :: Vietnam – The World Factbook", cia.gov, Central Intelligence Agency, मूलबाट १० जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९