नाम्पा हिमाल
नाम्पा हिमाल नेपालको दार्चुला जिल्लामा अवस्थित छ । यो हिमाल ६७५७ मिटर अग्लो रहेको छ।[१] [२] यो नाम्पा हिमाल नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा नाम्पा हिमाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "विदामा अपी घुम्न जाउँ", state7online (नेपालीमा), अन्तिम पहुँच कार्तिक ०६, २०८०।
- ↑ "अपिनाम्पा संरक्षण क्षेत्र परिषद्विहीन", gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच १६ वैशाख २०७९, शुक्रबार।