नाम्पा हिमाल
स्वरूप
नाम्पा हिमाल नेपालको दार्चुला जिल्लामा अवस्थित छ । यो हिमाल ६७५७ मिटर अग्लो रहेको छ।[१] [२] यो नाम्पा हिमाल नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।
नाम्पा हिमाल | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ६,७५७ मी (२२,१६९ फिट) |
भूगोल | |
स्थान | दार्चुला जिल्ला , नेपाल |
आरोहण | |
सबैभन्दा सजिलो मार्ग | हिउँ/हिउँको पहाड |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नाम्पा हिमाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "विदामा अपी घुम्न जाउँ", state7online (नेपालीमा), अन्तिम पहुँच कार्तिक ०६, २०८०।
- ↑ "अपिनाम्पा संरक्षण क्षेत्र परिषद्विहीन", gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच १६ वैशाख २०७९, शुक्रबार।