नाम्पा हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाम्पा हिमाल नेपालको दार्चुला जिल्लामा अवस्थित छ । यो हिमाल ६७५७ मिटर अग्लो रहेको छ।[१] [२] यो नाम्पा हिमाल नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विदामा अपी घुम्न जाउँ", state7online (नेपालीमा), अन्तिम पहुँच कार्तिक ०६, २०८० 
  2. "अपिनाम्पा संरक्षण क्षेत्र परिषद्विहीन", gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच १६ वैशाख २०७९, शुक्रबार