खालीवन
खालीवन | |
---|---|
देश | नेपाल |
अञ्चल | लुम्बिनी |
जिल्ला | पाल्पा |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,२७२ |
समय क्षेत्र | युटिसी+5:45 (नेपाल समय) |
खालीवन पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पाल्पा जिल्लाको एक रमरणीय गाउँ खालीवन गा.वि.स. यो पाल्पाको सदर मुकाम तानसेनदेखी झन्डै ४० किलोमीटर पूर्व दिशामा पर्छ । र अनि यो गाविस सगं जोडीएका अन्य गा.वि.स.हरू पूर्वमा रामपुर, पश्चिममा गेझा, उत्तरमा स्याङ्जा जिल्ला र दक्षिणमा ???? गाविस पर्छ ।
स्रोत[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]