कङ्केश्वरी
स्वरूप
कंकेश्वरी काठमाडौंमा रहेको विष्णुमति नदीको किनारमा अवस्थित एक शक्तिपीठ हो।[१][२][३] नेपाल वंशावलीको अनुसार कलिगत सम्वत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा, कङ अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा, लुती अजिमा स्थापना गरेर खटजात्रा चलाएका हुन्।[४][५][६][७][८][९]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "दुई हजार वर्षको टुँडिखेल कथा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०७।
- ↑ "कंकेश्वरी मन्दिर पुनःनिर्माण हुने", हिमालय पोस्ट (नेपालीमा), २०१७-०८-०९, अन्तिम पहुँच २०२१-०१-०७। अभिलेखिकरण २०२४-१२-२६ वेब्याक मेसिन
- ↑ "१८४ वर्ष पुरानो कंकेश्वरी मन्दिर पुनःनिर्माण हुने", सूर्य खबर (नेपालीमा), २०१७-०८-०९, अन्तिम पहुँच २०२१-०१-०७।
- ↑ "दैत्यकाे संहार गर्ने देवी तकटी अजिमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०७।
- ↑ "जात्रापर्व स्थगित", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०७।
- ↑ "वैशालीबाट आएका लिच्छविहरूले बसालेको सहर", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०७। अभिलेखिकरण २०२०-११-१२ वेब्याक मेसिन
- ↑ "काठमाडौंमा तीन दिनसम्म यसरी मनाइयो खट जुधाउने जात्रा , २५ फोटो", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०७।
- ↑ "शिवरात्रीमा देवीहरूलाई पञ्चबलि", सौर्य अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०७।
- ↑ "नवरात्रीमा दर्शन गर्नैपर्ने नेपालमा अवस्थित भद्रकाली मन्दिर", जनबोली न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०७।[स्थायी मृत कडी]