कालिन्चोक गाँउपालिका
(कालिञ्चोक बाट पठाईएको)
कालिञ्चोक गाउँपालिका | |
---|---|
![]() कालिञ्चोकको कुरी बजार | |
निर्देशाङ्क: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°Eनिर्देशाङ्कहरू: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | दोलखा |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २२ ९५४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कालिञ्चोक गाउँपालिका दोलखा जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार कालिञ्चोक गाउँपालिकाको कुल जनसंख्या २२, ९५४ छ।[१]
यो गाविसमा प्रसिद्ध हिन्दू धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिर रहेको छ। यसै धार्मिकस्थलको नामबाट यो गाविसको नाम रहेको हो।
चित्र दिर्घा[सम्पादन गर्नुहोस्]
-
कालिञ्चोकबाट देखिने हिमालको दृष्य
-
कालिञ्चोक भगवती मन्दिर जाने केवल कार
-
कालिञ्चोकबाट देखिने दृष्य
-
कालिन्चोक मन्दिरको केबलकारबाट देखिने कुरी बजारको दृश्य
-
कालिञ्चोक भगवती मन्दिर(बि.सं. २०७९ मा)
-
घण्ट र कालिञ्चोकबाट देखिने हिमालको दृष्य
-
कालिञ्चोकबाट देखिने हिमालको दृष्य
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "कालिन्चोक गाउँपालिकाको संक्षिप्त चिनारी", कालिन्चोक गाउँपालिका, अन्तिम पहुँच ६ असोज २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |