गागलफेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गगलफेदीबाट अनुप्रेषित)
गागलफेदी
Gagalphedi
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 (२०११)
 • जम्मा५५३३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत977-01

गगलफेदी नेपालको बागमती अञ्चलको काठमाडौँ जिल्ला जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा लगभग ११६६ वटा घरहरु छन्। यस गाँउ विकास समितिमा धार्मिक स्थल कागेश्वरी पनि अवस्थित छ । गागलफेदी काठमाडौँ जिल्लाकै सबैभन्दा ठुलो गाविस रहेता पनि हाल नगर क्षेत्रमा परिणत भएको छ। पूर्ववत रूपमा यसले पूर्वमा साॅखु पश्चिममा सुन्दरीजल उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज र दक्षिणमा आलापोट गाविस रहेको थियो।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११को जनगणना अनुसार गगलफेदीमा ११६६ घरहरू र जनसङ्ख्या ५५३३ छ ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]