तनहुँ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तनहुँ १बाट अनुप्रेषित)
तनहुँ १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा तनहुँ १
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यस्वर्णिम वाग्ले

तनहुँ १ नेपालको तनहुँ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

तनहुँ १ मा देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाव्यास नगरपालिकाको १–४ र ७–११ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • तनहुँ १ (क)
  • तनहुँ १ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ रामचन्द्र पौडेल नेपाली कांग्रेस
२०५१ गोविन्दराज जोशी
२०६४ सुरेश कुमार आलेमगर नेकपा माके
जनवरी २००९ नेकपा माके
२०७० शङ्कर भण्डारी नेपाली कांग्रेस
२०७४ कृष्णकुमार श्रेष्ठ नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
अगस्ट २०२१ नेकपा एस
२०७९ रामचन्द्र पौडेल नेपाली कांग्रेस
२०८० स्वर्णिम वाग्ले रास्वपा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५