पृथ्वीमा रहेका सबैभन्दा लामा हिम श्रृङ्खलाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एण्डिजमा १०० भन्दा बढी हिमालहरू रहेका छन्।

पानी माथी रहेको विश्वका सबैभन्दा लामो हिम शृङ्खला एण्डिज हो जसको लम्बाई लगभग ७,००० किमी (४,३०० माइल) रहेको छ। यस हिम शृङ्खला दक्षिण देखि उत्तरसम्म दक्षिण अमेरिकाका ७ वटा देशहरू: भेनेजुएला,कोलम्बिया, इक्वेडर, पेरू, बोलिभिया, चिली र अर्जेण्टिना हुँदै पश्चिम तटीय क्षेत्र सम्म फैलिएको छ। अर्जेण्टिनामा रहेको अकाङ्कागुवा, एण्डिजको सबैभन्दा अग्लो हिमाल हो जसको उचाई ६,९६२ मिटर (२२,८४१ फिट) रहेको छ।

यस सूचीले पनडुब्बी हिम शृङ्खलाको समावेश गर्दैन। सबैभन्दा लामो पनडुब्बी हिम शृङ्खला मध्य-महासागर पर्वतमाला हो जसको लम्बाई ६५,००० किमी (४०,००० माइल) रहेको छ।

बनावट[सम्पादन गर्नुहोस्]

सूची[सम्पादन गर्नुहोस्]

पद शृङ्खला महादेश देश निर्देशाङ्क सरदर लम्बाई सरदर चौडाइ अधिकतम उचाई उच्चतम विन्दु
एण्डिज उत्तर अमेरिका अर्जेन्टिना अर्जेन्टिना
बोलिभिया बोलिभिया
चिली चिली
कोलोम्बिया कोलम्बिया
इक्वेडर इक्वेडर
पेरू पेरू
भेनेजुएला भेनेजुएला
३२°S ७०°W / ३२°S ७०°W / -32; -70 ७,००० किलोमिटर (४,३५० माइल) ५०० किलोमिटर (३०० माइल) ६,९६२ मिटर (२२,८४१ फिट) अकाङ्कागुवा हिमाल
विशाल हिमाल अफ्रिका [१][२][३] जिम्बाब्वे जिम्बाब्वे
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
ढाँचा:Country data स्वाजिल्याण्ड स्वाजिल्याण्ड
लेसोथो लेसोथो
नामिबिया नामिबिया
अङ्गोला एङ्गोला
२९°S २९°E / २९°S २९°E / -29; 29 ५,००० किलोमिटर (३,१०० माइल) ३०० किलोमिटर (१९० माइल) ३,४८२ मिटर (११,४२४ फिट) थाबाना नेट्लेनयाना
रकी हिमाल उत्तर अमेरिका[४][५][६] क्यानडा क्यानडा
संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका
३९°N १०६°W / ३९°N १०६°W / 39; -106 ४,८०० किलोमिटर (३,००० माइल) ३०० किलोमिटर (१९० माइल) ४,४०१ मिटर (१४,४४० फिट) एल्बर्ट हिमाल
ट्रान्स-अण्टार्क्टिक हिमाल अन्टार्क्टिका[७][८][९] कुमेरू अन्टार्क्टिका ८४°S १६६°E / ८४°S १६६°E / -84; 166 ३,५४२ किलोमिटर (२,२०० माइल) ४०० किलोमिटर (२५० माइल) ४,५२८ मिटर (१४,८५६ फिट) क्रिकप्याट्रिक हिमाल
विशाल विभाजक हिमशृङ्खला अस्ट्रेलिया[१०][११][१२][१३] अस्ट्रेलिया अस्ट्रेलिया ३६°S १४८°E / ३६°S १४८°E / -36; 148 ३,५०० किलोमिटर (२,१७५ माइल) ३०० किलोमिटर (१९० माइल) २,२२८ मिटर (७,३१० फिट) कोजिअस्को हिमाल
हिमालय एसिया[१४][१५][१६] पाकिस्तान पाकिस्तान
 चीन चीन
भुटान भूटान
भारत भारत
नेपाल नेपाल
अफगानिस्तान अफगानिस्तान
म्यानमार म्यानमार
२७°N ८६°E / २७°N ८६°E / 27; 86 २,५७६ किलोमिटर (१,६०० माइल) ३५० किलोमिटर (२२० मिटर) ८,८४८ मिटर (२९,०२९ फिट) सगरमाथा

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. इन्साइक्लोपिडिया ब्रिटानिका “विशाल हिमाल”: 'इन्साइक्लोपिडिया ब्रिटानिका'(अद्यावधिक)
  2. इन्साइक्लोपिडिया ब्रिटानिकाको लेख दक्षिण अफ्रिकको विशाल हिमाल: जैविक विविधताको लागि नयाँ सिमा राल्फ कर्लक, नाइजल पि बार्केर र लाको मुसिनाको तर्फबाट अभिगमन मिती २०१५
  3. जैविक विविधता र संरक्षण]
  4. अमेरिकी पर्यटक रकी हिमाल राष्ट्रिय निकुञ्ज माइक लेकोको तर्फबाट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२७ मिति(अद्यावधिक)
  5. गन्तव्य सहयोगी लेख रकी हिमाल राष्ट्रिय निकुञ्ज जोन विलियम अहलरको तर्फबाट वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२१ मिति अभिगमन २००७
  6. इन्साइक्लोपिडिया ब्रिटानिकारकी हिमाल अर्माण्ड जे अर्डली/रिचार्ड ए मार्सटन
  7. एनटार्कटिक कनेक्सन ट्रान्स-अण्टार्क्टिक हिमाल
  8. एरोन मार्टिन टिएएम-ट्रान्स-अण्टार्क्टिक हिमाल वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०२ मिति अभिगमन मिती ४/७/०२।
  9. इन्साइक्लोपिडिया ब्रिटानिकाArticle-अनलाइन|ट्रान्स-अण्टार्क्टिक हिमाल अभिगमन मिती २२ मार्च २०११
  10. अष्ट्रेलिएन एक्सप्लोरर अस्ट्रेलियाली यात्रा जानकारी - विशाल विभाजक पर्वतमाला
  11. पिकवेर हिमा सम्बन्धित विश्वकोश- विशाल विभाजक पर्वतमाला १९९८
  12. इन्साइक्लोपिडिया ब्रिटानिकाविशाल विभाजक पर्वतमाला
  13. विशाल विभाजक पर्वतमाला द कोलम्बिया इन्साइक्लोपिडिया अभिगमन मिति २००८
  14. ट्राभल हिमालयज चर्चित एवम् अति सुन्दर- हिमालय हिम शृङ्खला
  15. हिमालय हिमालय, प्रत्येक अन्वेषकहरूका लागि एक सपना वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१९ मिति
  16. हिमालय अन्वेषण हिमालय हिम शृङ्खला

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]