भुटान महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुटान
उपनाम(हरू)ड्रुक एलेवेन
सङ्गठनभुटान फुटबल सङ्घ
सङ्घएएफसी
उप-सङ्घसाफ
प्रमुख प्रशिक्षकनाम्गे[१]
सर्वाधिक गोलकर्तायाङ्डोन
गृह रङ्गशालाChanglimithang
फिफा कोडBHU
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३४ ह्रास २१ (२२ जून २०२८)
उच्च वरीयता१२३ (मार्च २०१७)
निम्न वरीयता१४४ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 बङ्गलादेश ७–० भुटान भुटान
(ढाका, बङ्गलादेश; ६ डिसेम्बर २०१०)
ठूलो विजय
छैन
ठूलो हार
 भारत १८–० भुटान भुटान
(कक्स बजार, बङ्गलादेश; १३ डिसेम्बर २०१०)
विश्वकप
उपस्थितिहालसम्म छैन
एएफसी महिला एसिया कप
उपस्थितिछैन

भुटान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भुटान प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भुटानमा फुटबलको लागि शासकीय निकाय भुटान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरु[सम्पादन गर्नुहोस्]

१ अगस्ट २०१८:

प्रतिस्पर्धी खेलेका खेलहरु बिजयी बराबरी हार का लागि विरुद्धमा गोल अन्तर बिजय % हार %
बङ्गलादेश बङ्गलादेश १७ –१७ ०% १००%
भारत भारत २९ –२९ ०% १००%
माल्दिभ्स माल्दिभ्स –२ ०% १००%
श्रीलङ्का श्रीलङ्का १० –९ ०% ६७%
नेपाल नेपाल १६ –१६ ०% १००%
पाकिस्तान पाकिस्तान –३ ०% १००%
जम्मा १३ १२ ७९ –६० ०% ९०%

खेलका विवरणहरु[सम्पादन गर्नुहोस्]

फिफा महिला विश्वकप विवरण

फिफा महिला विश्वकप
आयोजक / वर्ष नतिजा खेलिएका खेलहरु बिजय बराबरी हार हानीएका गोलहरु बेहोरेका गोलहरु
चीन १९९१ देखि क्यानडा २०१५ प्रवेश हुन असफल - - - - - -
फ्रान्स २०१९ निर्णय हुन बाँकी - - - - - -
जम्मा ०/७ - - - - - -

एएफसी महिला एसिया कप

एएफसी महिला एसिया कप
आयोजक / वर्ष नतिजा खेलिएका खेलहरु जित बराबरी हार हानिएका गोलहरु बेहोरेका गोलहरु
हङकङ १९७५ देखि भियतनाम २०१४ प्रवेश हुन असफल - - - - - -
जोर्डन २०१८ निर्णय हुन बाँकी - - - - - -
जम्मा ०/१८ - - - - - -

साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिप
आयोजक / वर्ष नतिजा खेलिएका खेलहरु जित बराबरी हार हानिएका गोलहरु बेहोरेका गोलहरु
बङ्गलादेश २०१० समुह चरण २८
श्रीलङ्का २०१२ समुह चरण १६
पाकिस्तान २०१४ समुह चरण १५
भारत २०१६ समुह चरण १३
जम्मा ४/४ १२ ११ ७२
साफ महिला च्याम्पियनसिप
वर्ष चरण गोल अन्तर नतिजा
२०१० समुह चरण भारत भारत १८–० भुटान भुटान हार
समुह चरण बङ्गलादेश बङ्गलादेश ९–० भुटान भुटान हार
समुह चरण भुटान भुटान १–१ श्रीलङ्का श्रीलङ्का बराबरी
२०१२ समुह चरण भुटान भुटान ०–४ श्रीलङ्का श्रीलङ्का हार
समुह चरण बङ्गलादेश बङ्गलादेश १–० भूटन भुटान हार
समुह चरण भुटान भुटान ०–११ भारत भारत हार
२०१४ समुह चरण भुटान भुटान ०–४ नेपाल नेपाल हार
समुह चरण भुटान भुटान ०–३ श्रीलङ्का श्रीलङ्का हार
समुह चरण भुटान भुटान १–३ माल्दिभ्स माल्दिभ्स हार

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Phuntsho, Tashi (सेप्टेम्बर २०१२), "Women's national football team in Bangkok", raonline.ch, Kuensel, अन्तिम पहुँच १ अगस्ट २०१४ 

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]