सामग्रीमा जानुहोस्

रावा बेसी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लामिडाँडा गाउँपालिकाबाट अनुप्रेषित)
रावा बेसी गाउँपालिका
रावा बेसी गाउँपालिका is located in कोशी प्रदेश
रावा बेसी गाउँपालिका
कोशी प्रदेशको नक्सामा रावा बेसी गाउँपालिकाको अवस्थिति
रावा बेसी गाउँपालिका is located in नेपाल
रावा बेसी गाउँपालिका
रावा बेसी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१६′N ८६°४२′E / २७.२७°N ८६.७०°E / 27.27; 86.70निर्देशाङ्कहरू: २७°१६′N ८६°४२′E / २७.२७°N ८६.७०°E / 27.27; 86.70
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षफटिककुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षकौशिलाकुमारी गुरूङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९७.४४ किमी (३७.६२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,१९९
 • घनत्व११०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
वेबसाइटआधिकारिक वेबसाइट

रावा बेसी गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कुभिण्डे, खार्पा, हौचुर, लामिडाँडा, दुवेकोल र धारापानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रावा बेसी गाउँपालिकाको कुल जनसङ्ख्या ११,१९९ रहेको छ भने यहाँ २,७१५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]