सामग्रीमा जानुहोस्

लिम्चुङबुङ गाउँपालिका

लिम्चुङबुङ गाउँपालिका
लिम्चुङबुङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
लिम्चुङबुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा लिम्चुङबुङ गाउँपालिकाको अवस्थिति
लिम्चुङबुङ गाउँपालिका मा पर्दछ नेपाल
लिम्चुङबुङ गाउँपालिका
लिम्चुङबुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′००″उ ८६°३१′००″पू / 26.93333°N 86.51667°E / 26.93333; 86.51667
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमेजरकुमार राई (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षपुष्पलाल राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१०६.०८ किमी (४०.९६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९,६८९
  घनत्व९१/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
केन्द्रसाविक बाराहा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लिम्चुङबुङ गाउँपालिका उदयपुर जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बासबोटे, ताम्लीछा, बाराहा, बलम्ताजाँते गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिम्चुङबुङ गाउँपालिकाको कुल जनसङ्ख्या ९,६८९ रहेको छ भने यहाँ २,२२७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]