लेते
स्वरूप
(लेत, नेपालबाट अनुप्रेषित)
लेते | |
|---|---|
मुस्ताङ जिल्लामा अवस्थित लेते गाउँ को एक दृश्य (२००७) | |
| देश | |
| विकास क्षेत्र | पश्चिमाञ्चल |
| अञ्चल | धौलागिरी अञ्चल |
| जिल्ला | मुस्ताङ जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ५१.१ किमी२ (१९.७ वर्ग माइल) |
| जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[१] | |
| • जम्मा | ८३९ |
| • घनत्व | १६/किमी२ (४३/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| क्षेत्रीय सङ्केत | +९७७-६९ |
लेते नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित साविकको एक गाउँ विकास समिति थियो।[२] लेते सुन्दर हिमालहरू धवलागिरी, अन्नपूर्ण र निलगिरी हिमालहरूले घेरिएको गाउँ हो। यो हाल थासाङ गाउँपालिकामा पर्दछ।
यसको साविकका ४-९ वडाहरू वडाहरू थासाङ गाउँपालिकाको वडा नम्बर ३ हो भने १-३ वडाहरू वडा नम्बर ४ हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार लेते गाउँ विकास समितिको कूल जनसङ्ख्या ८३९ मध्ये ४४१ पुरुष र ३९८ महिलाहरू २२२ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन्।[१][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
- ↑ "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।