"त्याचलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा यलक्वंदा द्वारा त्याचलैङ्गिक पृष्ठलाई त्याचलैङ्गिक व्यक्ति मा सारियो: विशेषण शब्दको मात्र प्रयोग गरिएकोले, सम्मनजनक ढङ्गमा राख्न |
(कुनै भिन्नता छैन)
|
१३:२१, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
जन्मँदा यौनाङ्गको आधारमा इङ्गित लैङ्गिकतासँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई त्याचलैङ्गिक (Cisgender) व्यक्ति भनिन्छ ।
त्याचलैङ्गिक पुरुष
ती पुरुषहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो ।
त्याचलैङ्गिक महिला
ती महिलाहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो ।