सामग्रीमा जानुहोस्

शंकरदेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शंकरदेवी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। इलाम नगरपालिका स्थित शंकरदेवीको मुर्ती एउटा ढुङ्गा निस्किएर उत्पत्ति भएको मानिन्छ। यहाँ वरीपिर छिन्ताङ्गदेवी र शिव मन्दिर छन्। प्रत्येक मंगलवार बिहान बेलुकी १०८ पालामा बत्ती जलाएर पूजा गरिन्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]