सिंहवाहिनी
Jump to navigation
Jump to search
सिंहवाहिनी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। प्रसिद्ध सिंहवाहिनी भगवती रहेको यो स्थान इलाम नगरपालिकाको वडा नं २मा अवस्थित छ। यहाँ नियमित पूजा पाठ हुनाको साथै दर्शनार्थीको ठूलो भीड लाग्दछ।